सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’
काठमाडौं - सीता राई र इन्द्रजीत राइको अभिनय रहेको ‘त्यो मयुङ डाँडा’ बोलको गीत सार्वजनिक भएको छ ।तयाहाङ र रितिस्मा लिम्बूको स्वर रहेको गीतमा शब्द श्यामु राइको रहेको छ भने संगीत र एरेञ्ज सुमन राइको रहेको छ ।
इन्द्रजीत राइको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बिनोज तामाङले छायांकन र सम्पादन गरेका हुन् ।
भिडियो…..
https://www.youtube.com/watch?v=RCOUmidYRCg