वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’
काठमाडौं - वाई. एस. के. ग्रुपको प्रस्तुतिमा ‘रेबन चस्मा’ सार्वजनिक भएको छ । सशीकला मोक्तानको शब्द संगीत तथा वाइ. एस. के ग्रुपको ‘रेवन चस्मा’ बोलको गीत सार्वजनिक भएको हो । दीर्घ खड्काको निर्देशन रहेको भिडियोलाई ड्रोन तथा क्यामेरा शंकल भुजेलको रहेको छ भने कोरियोग्राफर कृष्ण ब्लोनले गरेका हुन् । नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङक...

मिस तामाङको पहिलो चरणको अडिसन सम्पन्न

मिस तामाङको पहिलो चरणको अडिसन सम्पन्न
काठमाडौं - मिस तामाङ २०२१ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को अडिसन काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सम्पन्न भएको हो । एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामाका अनुसार काठ्माण्डौ , काभ्रे ,सिन्धुली ,रामेछाप ,धार्दिङ ,नुवाकोट , रसुवा , भक्तपुर , दोलखा ,धरान लगायत विभिन्न जिल्लाबाट सहभागि अडिसन अन्तर्गत २० जना भ...

प्राज्ञ अशोक राईको संगीत तथा संगीत सम्य‍जनमा राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने

प्राज्ञ अशोक राईको संगीत तथा संगीत सम्य‍जनमा राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने
काठमाडौं - मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने भएको छ । दुई वर्षअघि मदन भण्डारीको जन्मोत्सवका अवसरमा आव्हान गरिएको राष्ट्रव्यापी गीत उत्सवमा प्राप्त भएका गीतमध्येबाट छनौट समितिले चयन गरेका उत्कृष्ट १० ओटा गीतहरूलाई समेटेर प्रतिष्ठानले एल्बम निकाल्न लागेको हो । गीतकार श्याम तमोट, सङ्गीतकार शक्ति बल्लभ र गायिका मधु गुरुङ रहेको तीन सदस्यीय छनौट समितिले उत्सवका लागि प्राप्त...

‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक
काठमाडौं – प्रबिन बेड्वाललको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्द / संगीत रहेको गीतलाई कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम, इन्दु जिम...

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक
काठमाडौं - पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा रहेको ‘मिर्मिरे बिहानी’ बोलको गीत सार्वजनिक भएको छ । एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीतमा गायक स्वंम तुम्खेवा लिम्बू र गोमा योङहाङको अभिनय रहेको छ । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई र राज परियारले साथ दिएका छन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् भने सविना ...

एउटा यस्तो प्रेम कहानी

एउटा यस्तो प्रेम कहानी
काठमाडौं  -विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।         कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको...

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ
काठमाडौं - किरण भुजेल र एलिना चौहानको स्वरमा रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ भने कोरियोग्राफी मनिषा थापाको छ । भिडियोमा किरण भुजेल,एलिना चौहान, श्रेया सिटौला, अजय श्रीज र सुनिल कटुवालको अभिनय रहेको...

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक
अविन लिम्बू काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ भने छायांकन र सम्पादन अकिल राईले गरेका छन् । भिडियो…. https://www.youtube.com/watch?...

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै
ललितपुर - हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो । महामारी अझै मुलुकमा रहिरहँदा आज राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिने कात्तिक नाच स...

रुप कुमारको साइली माइली

रुप कुमारको साइली माइली
अविन लिम्बू ललितपुर - रुपकुमार राइको स्वरमा रहेको ‘गाउँ घरमा शाइली माइली’ सार्वजनिक भएको छ ।उक्त गीतमा तीर्थ चाम्लिङ राइको शब्द रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका हुन् । सुरेश राइको रेकर्डिङ र राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको छ । शेसुका राई ,सीता राई ,रुप कुमार राई, किशोर राई, र बाल कलाकारहरुमा मिसन राई , कृष तामाङ, निहरा तामाङ र सरगम राइलाई भिडियोमा देख्न सकिन्छ । इन्द्र...