मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई न्यूनतम् शुल्क ३० रुपैयाँ

मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई न्यूनतम् शुल्क ३० रुपैयाँ
काठमाडाैँ - विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामाको घोषणा

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामाको घोषणा
वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट...

सुकेटारमा नेपाल वायु सेवा निगमको तीनवटा उडान कटौती

सुकेटारमा नेपाल वायु सेवा निगमको तीनवटा उडान कटौती
ताप्लेजुङ - नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने, ‘अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ ।’ यसअघि साताको सोमबार, बुधब...

अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई

अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई
काठमाडौं - सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरुण–४ आयोजनाको अनुमतिपत्र प्...

प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै

प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै
बिराटनगर - प्रमुख विपक्षी नेपाली कांग्रेसभित्रको किचलोले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको छ । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल–शेखर कोइराला समूहबीचको टकरावले ढल्नै लागेको आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको हो ।  विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न आइतबार दिउँसो साढे १२ बजे बैठक बस्दै थियो । अल्पमतमा र...

गुडिरहेको बसमा आगलागी

गुडिरहेको बसमा आगलागी
धादिङ -पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबि...

पढाइ कक्षा ६, पढाउँछन् इन्जिनियरिङ

पढाइ कक्षा ६, पढाउँछन् इन्जिनियरिङ
भक्तपुर - उमेरले सात दशक पार गर्दै छन् । तर, सक्रियता तन्नेरीको भन्दा कम छैन । बाजे बिकुलाल र बुबा जगतलालले धान्दै आएको पुर्ख्यौली पेसा ‘सिकर्मी’ सँग उनको संगत १२ वर्षको उमेरदेखि नै भयो । कक्षा ६ सम्म मात्र औपचारिक अध्ययन गरेका उनको सीपलाई शिक्षाको स्तरले मापन गर्न सकिँदैन ।  यी जोसिला कर्मवीर हुन्, जगतवीर शिल्पकार । उनी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका आर्किटेक्ट इन्ज...

दुबईमा अलपत्र सात नेपालीको उद्धार

दुबईमा अलपत्र सात नेपालीको उद्धार
पर्सा - वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगर प्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा ...

दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा
काठमाडौं - आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर टीका लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः२ बजेलाई तोकिएको छ । ‘अत्यावश्यक परेक...

जातिय विभेद अन्त्य गर्न चाले खत्री परिवारले यस्तो कदम

जातिय विभेद अन्त्य गर्न चाले खत्री परिवारले यस्तो कदम
काठमाडौं - ‘मानिस ठूलो दिलले हुन्छ , जातले हुदैन’ भन्ने उत्प्रेरक भनाइ पढ्दा बडो मज्जा संग घत परेता पनि याथार्थमा समाजमा आएर हेर्दा बिल्कुल फरक देखिन्छ । समाजमा हालसम्म पनि जातिय बिभेद गर्ने सामाजिक कुसंस्कारको परपरा कायमै रहेको र मानबीय व्यवहार भन्दा पर रहेर छुवाछुद गर्ने , घर भित्र पस्न नदिने, नपसाउने जातको भनेर हेपाहको व्यवहार गर्ने प्रथा कायमै छ । यसै क्रममा भक्तपुरको चाँगुनारायण नगरप...