विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ– प्रवक्ता श्रेष्ठ

विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ– प्रवक्ता श्रेष्ठ
काठमाडौँ - निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार ...

‘एग्रो कृषि टुरिजम क्षेत्र’ पर्यटन प्रवद्र्धन गरिँदै

‘एग्रो कृषि टुरिजम क्षेत्र’ पर्यटन प्रवद्र्धन गरिँदै
तनहुँ - जिल्लाको व्यास नगरपालिका–१० ले आफ्नो वडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कृषि एग्रो टुरिजम क्षेत्र’ बनाउने गरी निर्माण कार्य अघि बढाएको छ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्व ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो । समुन्द्री सतहदेखि उचाइमा रहेको ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडा वनभोजस्थल दृश्यावलोकन खम्बा (भ्यूटावर...

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन
काठमाडौँ - राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिनुभयो । सप्तरी, भक्तपुर,...

पूर्वपर्यटनमन्त्री अधिकारीको सम्झनामा

पूर्वपर्यटनमन्त्री अधिकारीको सम्झनामा
काठमाडौँ - फागुन १५ गते अर्थात आजैका दिन हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवङ्गत हुनुभएको थियो । यो दिनलाई स्मरण गर्दै आज स्व अधिकारीको जन्मस्थल पोखरा ९कास्की० लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी उहाँको योगदानको स्मरण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले ट्वीटमार्फत दिवङ्गत हुनुभएका अधिकारी...

विपन्नको जीवनस्तर माथि उठाउन सहकारीले सघाउँदै

विपन्नको जीवनस्तर माथि उठाउन सहकारीले सघाउँदै
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा रहेको नवीकरण बचत तथा ऋण सहकारी संस्थाले विपन्न सदस्यको जीवनस्तर माथि उठाउनका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरी रकम लगानी गर्दै आएको छ । सहकारीमा मुक्तकमैया, आरक्ष विस्थापित, गरीब तथा दलित समुदायका विपन्न व्यक्ति आबद्ध रहेका छन् । समूह जमानीका आधारमा सहकारीबाट व्यावसायिक तरकारीखेती, व्यापार र अन्य लघुउद्यम गर्न चाहने व्यक्तिलाई रु दुई लाखसम्म...

युवक मृत फेला

युवक मृत फेला
कैलाली - गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि ताली...

विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति
तेह्रथुम फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिनुभयो । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगल...

आधुनिक सडक बत्ती जडान गरिँदै

आधुनिक सडक बत्ती जडान गरिँदै
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी ...

पालिका र वडा थप गर्न सिफारिस

पालिका र वडा थप गर्न सिफारिस
म्याग्दी - जिल्ला समन्वय समितिको शुक्रबार सम्पन्न पाँचौँ जिल्लासभाले स्थानीय तह र वडा थप गर्न सिफारिस गरेको छ । रघुग्ङ्गा गाउँपालिकालाई विभाजन गरेर दुई बनाउन, अन्नपूर्ण र धवलागिरि गाउँपालिकामा दुई÷दुई वडा वडा थप गर्न प्रदेश सरकारलाई जानकारी र सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । हाल छ स्थानीय तह रहेको जिल्लामा ४५ वडा छन् । सम्बन्धित पालिकाको गाउँसभाले गरेको निर्णयलाई जिल्लासभाले ...

निगमको साखलाई अझ उँचो बनाउँदै यादव

निगमको साखलाई अझ उँचो बनाउँदै यादव
काठमाडौँ - सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ । यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन् । त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन् । आम नागरिकको दैनिक जनजीवनमा गहिरो प्रभाव पार्न पनि सक्दैनन् ।” केही व्यक्तिका बुझाइजस्तो सबै सार्वजनिक संस्था त्यस्ता छैनन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम,...