शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रम

शहीदको सपना साकार पार्न सरकार  क्रियाशील छः प्रम
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य...

राष्ट्रको दिगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

राष्ट्रको दिगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह
विराटनगर - प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने वीर शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली ज...

समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख कलौनी

समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख कलौनी
कर्णाली - कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुकामना सन्देश जारी गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समुन्नत राष्ट्र निर्माणमा आ–आफ्नो तह र तप्काबाट योगदान पु¥याउन आजको दिनल...

प्रादेशिक सञ्चार प्रतिष्ठान कार्यसम्पादन सम्झौता

प्रादेशिक सञ्चार प्रतिष्ठान कार्यसम्पादन सम्झौता
मोरङ - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा बिहीबार प्रादेशिक सञ्चार प्रतिष्ठानले कार्यसम्पादन सम्झौता गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको हो । सो अवसरमा कार्यकारी निर्देशक शर्माले कार्यसम्पादन सम्झौतापछि प्रतिष्ठानले काम शुरु गर्ने...

लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक – पूर्वप्रधानमन्त्री खनाल

लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक – पूर्वप्रधानमन्त्री खनाल
मोरङ - नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उहाँले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रष्ट पार्नुभयो । उहाँले संविधान बमोजिम संसद् पुनःस्थापना अनिवार्य...

पूर्वाधार विकासले मुलुकको मुहार फेरियो – मन्त्री नेम्वाङ

पूर्वाधार विकासले मुलुकको मुहार फेरियो – मन्त्री नेम्वाङ
ओखलढुङ्गा - सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताउनुभएको छ । ओखलढुङ्गाको रामपुरमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गर्नुभएको हो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि शुरु भएका भौतिक विकासका कामलाई आफू मन्त्री भएपछि थप ग...

‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’

‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’
कलैया - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गर्नुभएको छ । कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिनुभयो । लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग...

महासंघको बाग्मती प्रदेश स्तरीय बैठकले गरेका महत्वपूर्ण निर्णयहरु

महासंघको बाग्मती प्रदेश स्तरीय बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
काठमाडौं - जन साँस्कृतिक महासङ्घ वागमति प्रदेश ईन्चार्ज प्रेम नाथ अधिकारी को अध्यक्ष्यतामा वैठक महासङ्घको कार्यलय वागवजारमा सम्पन्न भएको छ । वैठकले भोलि १५ गते प्रज्ञा भवनमा हुने जिफण्टको कार्यक्रममा उपस्थित हुने र कार्यक्रम प्रस्तुत गर्ने निर्णाय गरेको छ।साथै आगामि २३ गते काठमाडौंमा हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के. पि. शर्मा वलीको सम्वोधनमा हुने जन सभामा सवै घटक स...

‘प्रदेश नं १ सरकारविरुद्धको प्रस्ताव पारित हुन्छ’

‘प्रदेश नं १ सरकारविरुद्धको प्रस्ताव पारित हुन्छ’
मोरङ - नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका प्रदेश नं १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताउनुभएको छ । समूहद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकार अल्पमतमा परिसकेको हुनाले अविश्वास पारित हुने दाबी गर्नुभयो । इञ्चार्ज आचार्यले संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा प्रदेश सदस्यसँग छल...

प्रतिनिधिसभा विघटनको मुद्दा : ‘हाम्रा शब्द अप्रिय नमानिदिनुस्’

प्रतिनिधिसभा विघटनको मुद्दा : ‘हाम्रा शब्द अप्रिय नमानिदिनुस्’
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता वा अधिवक्ताले अब १० देखि १५ मिनेटमा बहस सक्नुपर्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दशौँ दिनको सुनुवाइ चलिरहेको र उक्त विवादमा सुनुवाइ लम्बिँदै गएपछि इजलासले समयमा थप कडाइ गर्दै १० देखि १५ मिनेटमा आफ्नो बहस सक्न समय निर्धारण गरेको छ । “पाँच वटा रिट निवेदकका तर्फबाट बहस गर्न अझै बाँकी छ”, प्रधानन्यायाधीश चोलेन्द्...