ब्लड बैंंक स्थापनामा संखुवासभा समाज युकेको सहयोग
किमाथाङ्का - संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् । अहिलेसम्म पनि जिल्लामा ब्लड बैंक स्थापना हुनसकेको छैन । ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न सङ्घ संस्थाले सहयोग गरिहेका छन् ।
बिहीबार मात्रै खाँदबारीमा स्थापना हुनलागेको व्लड बैंकलाई सङ्खुवासभा समाज यूकेले आर्थिक सहयोग गरेको छ । पूर्व गोर्खा सैनिक रहेको सङ्खुवासभा समाज यूकेले नेपाल रेडक्रस सृजनसिल सामुदायिक रक्त सञ्चार स...