वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित : उपप्रधानमन्त्री खड्का
काठमाडौँ - उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित समारोहमा उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बिपी कोइरालाको सिद्धान्...

गठबन्धन तोड्न खोज्ने षड्यन्त्रप्रति सचेत रहनुस् – अध्यक्ष नेपाल

गठबन्धन तोड्न खोज्ने षड्यन्त्रप्रति सचेत रहनुस् – अध्यक्ष नेपाल
 काठमाडौं  - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिनुभएको छ । समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा उहाँले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ...

अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता

अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए । राजधानी नोम्पेनमा आज (शनिबार) बिहान प्रधानमन्त्री हुन सेनसँग ओलीको भेट भएको उनको निजी सचिवालयले जनाएको छ । ओलीलाई विमानस्थलमा कम्बोडियाका परराष्ट्र मन्त्रालयका राज्य...

बिपीको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्छ : अर्थमन्त्री डा महत

बिपीको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्छ : अर्थमन्त्री डा महत
काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पु¥याउनुपर्ने उल्लेख गर्नुभयो । “थोरै साक्षरतादर भएको समयमा ब...

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य – डा आरजु राणा

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य – डा आरजु राणा
काठमाडौं -  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरूको कर्तव्य भएको बताउनुभएको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारूपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिनुभयो । उहाँले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस...

सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ – सञ्चारमन्त्री शर्मा

सरकार  सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ – सञ्चारमन्त्री शर्मा
धनुषाा - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भई रहेको बताउनु भएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भन्नुभयो, “सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत ...

विदेशबाटै मतदानको व्यवस्था गर्छौं – प्रधानमन्त्री प्रचण्ड

विदेशबाटै मतदानको व्यवस्था गर्छौं – प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्।  नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए। उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत...

प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री

प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री
काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए । उनले सरुवा...

साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्दिन : गृहमन्त्री लामिछाने

साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्दिन : गृहमन्त्री लामिछाने
काठमाडौं - गृहमन्त्री रवि लामिछानेले आकस्मिक अवस्थामा बाहेक साइरन बजाएर नागरिकलाई उछिन्दै नहिँड्ने बताएका छन् ।  लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत लेख्नुभएकाे छ, साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिकाे म सधैँ आलोचक हुँ, आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन । व्यक्तिगत कामका लागि कतै जानुपरेमा वा बिदाका दिनमा आफ्नै गाडी प्रयोग गर्ने र यदि कुनै अवस्थामा सरक...

गृहमन्त्री लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश जारी नहुने

गृहमन्त्री  लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश जारी नहुने
काठमाडौं - सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लामिछानेलाई कामकाजमा रोक लगाउन माग गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दालाई अग्राधिकार दिने भनेको छ । मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजसालमा गृहमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । लामिछानेको नागरिकता सम्बन्धी विवादमा अधिव...