उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक

उपसनाको ‘तिम्रो जस्तै’ सार्वजनिक
काठमाडौं – उपसना नेम्बाङ्ग, स्वामी सुवास चन्द्र र प्रेरणा थापाको अभिनय रहेको ‘तिम्रो जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीको राष्ट्रिय नाच घरमा आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। कृष्ण गुरुङ ‘बोधिस्वत’ को शब्द रहेको गीतमा बि बि अनुरागीको संगीत रहेको छ भने डा. त्रिशला गुरुङको स्वर रहेको छ । श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ । कविराज गहतराजले निर्देशन ...

अमेरिकाको क्यालिफोर्नियामा दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ हुने

अमेरिकाको क्यालिफोर्नियामा दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ हुने
काठमाडौं - ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडिया प्रालिले आज पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो । नेपालमा निर्माण भएका आदिवासी जनजाति र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्न लागेको अवार्ड नेपाली नयाँ वर्ष अर्थात आगामी २०७९ बैशाख १ गते आयोजना हुने हुकुम मल्टिमिडियाका ...

डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’

डम्फु मिडियाको प्रस्तुति ‘यारिम म्हुईला पञ्जि’
काठमाडौं - काठमाडौंको जोरपाटीमा रहेको सेकुवा जक्सनमा एक पत्रकार सम्मेलनगरी डम्फु मिडियाको प्रस्तुति “यारिम म्हुईला पञ्जि” सार्वजानिक गरीएको छ ।डम्फु मिडियाका प्रमुख तथा तामाङ कलाकार जगतमा महानायक भनेर परिचित अमिर दोङको शभापतित्वमा भएको कार्यक्रममा तामाङ कलाकार संघको अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्य रहेको थियो । अमिर दोङको निर्देशनमा बनेको यो म्युजिक भिडियोमा अमिर दोङ,सन्दिप स्याङ्तान,तुल्...

मनमा बीराइको ‘हातैमा बाला’

मनमा बीराइको ‘हातैमा बाला’
काठमाडौं - गायिका मनमा बीराइको स्वरमा रहेको ‘हातैमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । आदिम आवाज अनलाइन टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली गायनको क्षेत्रमा एकदसक समयदेखि निरन्तर लागि परेकी गायिका मनमा बीराई निकै राम्रो गायिकाको रुपमा स्थापित नाम मध्ये एक हो । आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो हेरिस...

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै

विदेशीसंग नेपाली रेस्लरको महाभिडन्त हुदै
काठमाडौं - नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनद्धारा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त भोली शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने भएको छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुनेछ । सो खेलमा चर्चित नेपाली रेस्लर अस्मिता जुरेलीले अमेरिकी महिला रेस्लर पोलान्को नेफ्रेटिरीसँग भिडन्त गर्नेछिन् । त्यस्तै पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो, भारतीय खेलाडी गोपाल शर्मासँग पाक...

‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ सार्वजनिक

‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ सार्वजनिक
काठमाडौं - रचना रिमाल, प्रबिन भेडवाल, रबि ओड र बाबुल गिरीको स्वरमा रहेको ‘हारले निखार ल्याउँछ मेरो जीन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । रचना रिमालको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । राष्ट्रिय नाचघरमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको गीतमा धनेन्द्र रसाइलीको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज बाबुल गिरीको रहेको छ । संगीत सागरको निर्देशन रहेको भिडियोमा बिश्वास भण्डारील...

मेल भर्सनमा ‘तिमी तारे भीर’

मेल भर्सनमा ‘तिमी तारे भीर’
काठमाडौं - गायिका पबित्रा सुब्बाको स्वरमा रहेको ‘तिमी तारे भीर’ जुन गीत कालजयी हुन् । ३२ वर्षपछि उही गीतलाई मेल भर्सनमा गायक रेवत राईको स्वरमा सार्वजनिक भएको छ । कवि तथा गीतकार श्रवण मुकारुङकोे शब्द ,गायक तथा संगीतकार शान्तिराम राईको संगीत रहेको भिडियो सहितको मेल भर्सनमा देवेश राईले संगीत संयोजन गरेका हुन् । किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा अभिनेता दयाहाङ राई, मिरुना मगर र बा...

सिटी हलमा ‘घरजम’ प्रदर्शन हुदै

सिटी हलमा ‘घरजम’ प्रदर्शन हुदै
ताप्लेजुङ – नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रर्दशन हुने भएको छ । किरात याक्थुङ कलाकार मञ्च ताप्लेजुङको आयोजनामा मंसीर २५ गते शनिबार सिटी हलमा बिहान ११ बजे प्रर्दशन हुदैछ । रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियो...

‘घुइचो’मा एलिजा र कुन्साङ

‘घुइचो’मा एलिजा र कुन्साङ
काठमाडौं - नेपाली चलचित्र ‘घुइचो’को छायांकन शुरु हुने भएको छ । ‘घुइचो’को छायांकन माघ १ गतेबाट सुरु हुने बताइएको छ । रामजी दैलेखीको निर्माणमा बन्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन्। फिल्ममा मुख्य भूमिकामा एलिजा गौतम तथा नवअभिनेता कुन्साङ बमजन देखिँदैछन् भने अन्य कलाकारको छनोट भइरहको छ।  अभिनेत्री एलिजाले चलचित्र ‘घुइँचो’मा बढी मेहेनत गर्ने बताइन्। सानैदेखि फिल्म खेल्ने सपना ...

राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ। प्रशासनले आइतबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति १०ः०० बजेसम्म...