सुब्बाकुनाको काम अगाडि बढ्यो, जहरेको अझै लम्बियो

सुब्बाकुनाको काम अगाडि बढ्यो, जहरेको अझै लम्बियो
जाजरकोट - सुर्खेतको सुब्बाकुनामा ९१३२,३३,११० केभी प्रसारण लाइनको सबस्टेशन निर्माणकार्य तीव्र पारिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताका लागि यो स्टेशन निर्माणको कामलाई तीव्र बनाइएको हो । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेशन बन्न लागेको हो । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बा...

समाजमा पर्ने सूचनाको प्रभावप्रति रासस र सञ्चार जगत् संवेदनशील बन्नुपर्छ : राष्ट्रपति

समाजमा पर्ने सूचनाको प्रभावप्रति रासस र सञ्चार जगत् संवेदनशील बन्नुपर्छ : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार क्षेत्रले प्रवाह गर्ने सूचना एवम् विचारबाट समाजमा ठूलो प्रभाव पर्ने भएकाले राष्ट्रिय समाचार समितिलगायत सञ्चार जगत् यसप्रति संवेदनशील र चनाखो बन्नुपर्ने बताउनुभएको छ । मुलुकको अग्रणी समाचार संस्था रासस आफ्नो स्थापनाको हीरक वर्ष प्रवेश गरेका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले समाजमा पछि पारिएका वर्ग, सीमान्तकृत समुदाय, हिंसामा परेका म...

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा
काठमाडौँ - विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश ९एसएमएस० पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जान...

‘ऊर्जा नै समृद्धिको आधार’

‘ऊर्जा नै समृद्धिको आधार’
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताउनुभयो । “हाइड्रो इनर्जी र ...

३१ जिल्लामा निःशुल्क इन्टरनेट

३१ जिल्लामा निःशुल्क इन्टरनेट
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । एकातीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पु¥याइएको प्राधिकरणका प्रवक्ता...

छ महिनामा रु ४८ अर्बको डिजेल भित्रियो

छ महिनामा रु ४८ अर्बको डिजेल भित्रियो
प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हँुदै नेपाल भित्रिने गरेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनामा रु ४७ अर्ब ८७ करोड १७ लाख मूल्य...

विसं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति

विसं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति
नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढुङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशिधर जोशीको ‘बगलामुखी’, दामो...

च्याउ परिकार महोत्सव शुरु

च्याउ परिकार महोत्सव शुरु
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषक सञ्जालद्वारा आज पोखरामा आयोजित ‘च्याउखेतीको अवसर तथा चुनौती’ विषयक सरोकारवालाबीच अन्तक्र्रिया एवं च्याउ परिकार महोत्सवको उद्घाटन गर्दै उहाँले कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । मन्त्री थापाले गण्डकी...

मूल्य बढाउन सुन्तलाको सुरक्षित भण्डारण

मूल्य बढाउन सुन्तलाको सुरक्षित भण्डारण
मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ अग्रसर भएका छन् । सिगानामा हाल दुई परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् । तीन वर्षदेखि परम्परागत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आएका सिगानाका अगुवा कृषक टोपबहादुर ...

कात्तिक २५ गते किन्दा बेनेलीकाे सस्ताे बाइकमा बम्पर छुट

कात्तिक २५ गते किन्दा बेनेलीकाे सस्ताे बाइकमा बम्पर छुट
काठमाडौं । नोभेम्वर ११ अर्थात ११ः११ को रुपमा परिचित यो दिन नजिकिदै गएको छ । विभिन्न अन्तर्राष्ट्रिय बजारमा यो दिन अनलाइनमा ठूलो सेल मेला लाग्ने गरेको छ । नेपाली बजारमा समेत अनलाइन सपिङको प्रचलन बढ्दै गएसँगै यसले चर्चा बटुली रहेको छ । नेपालमा रहेको अनलाइन सपिङ प्लेटफर्म दराजले केही बर्ष यता ११ः११ मा सेल मेला आयोजना गर्दै आएको छ । यस पटकको ११ः११ मा भने दराजले मोटरसाइकल समेत बिक्रीका लागि राख्ने...