आजदेखि एमडीएमएस सिस्टम लागू, दर्ता नभएका मोबाइल नचल्ने

आजदेखि एमडीएमएस सिस्टम लागू, दर्ता नभएका मोबाइल नचल्ने
काठमाडौं - नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ। विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न लागेको हो । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्रयाकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्न...

संखुवासभाको भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभाको भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध
संखुवासभा - संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका न...

सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने

सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने
‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु¥याउन सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल शुरु गरिने घोषणा भएको हो । नेपाली टेलिभिजन प्रसारणका इतिहासमा सो च्यानलले अन्तरराष्ट्रिय जगत्मा नेपाल ...

सूचना तथा प्रसारण विभागको सेवा प्रवाह स्थगित

सूचना तथा प्रसारण विभागको सेवा प्रवाह स्थगित
काठमाडौं - सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि विभागले आज विज्ञप्ति जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।  कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केह...

सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज
काठमाडौं - सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गर्ने आदेश जारी गरेको हो । नेपालको संविधानमा कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, र...

पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

पोखरेल नेतृत्वको उम्मेदवार घोषणा
काठमाडौं - नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन् । आज यहाँ आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष...

नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण

नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण
काठमाडौं - प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज महासङ्घमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई उक्त ज्ञापनपत्र बुझाएको हो । महासङ्घको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन...

चलचित्र क्षेत्रको विकासका लागि सहकार्य आवश्यक : मन्त्री गुरुङ

चलचित्र क्षेत्रको विकासका लागि सहकार्य आवश्यक : मन्त्री गुरुङ
बनेपा - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रको विकासका लागि सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजना र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहकार्यमा आज काभ्रेपलाञ्चोकको पात्लेखेतमा भएको ‘आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशला गोष्ठिलाई सम्बोधन गर्नुहुँदै उहाँले चलचित्र विकास...

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं - नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ ः ३० बजेदेखि चैत १० गते दिउँसो १२ ः ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले राससलाई जानकारी दिनुभयो । मतदाताको अन्तिम नामा...

शेर्पा सञ्चारद्धारा उद्घोषण तालिम सम्पन्न

शेर्पा सञ्चारद्धारा उद्घोषण तालिम सम्पन्न
काठमाडौं – खिजिदेम्बा गाउँपालिका–९ दोरखर्कामा १२ दिने उद्घोषण तथा भाषाणकला तालिम सम्पन्न भएको छ । शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखा ओखलढुङ्गाको आयोजनामा भएको तालिममा खिजिदेम्बा गाउँपालिका ९ का वडाध्यक्ष आङपसी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तालिममा शेर्पा रअन्य समुदायका गरी २९ युवाको सहभागिता रहेको थियो । शेर्पाहरूमा बोल्ने सिप विकास गर्न तथा दक्ष उद्घोषक उत्पादन गर्ने...