वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !

वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !
काठमाडौं - पत्नी सीताको उपचारका लागि मुम्बई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल फर्केकै दिन पुस २३ को साँझ वामदेव गौतमले खुमलटार पुगेर उनीसँग दुई घण्टा छलफल गरे । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि विभाजित नेकपाका दुवै समूहमा औपचारिकरुपमा नजोडिएका र पार्टी एकताका लागि अभियान चलाएका गौतमले त्यस दिन दाहालसँग अर्थपूर्ण संवाद गरे । त्यस दिनको संवादमा गौतमले आफू ओली समूहमा लाग्ने प्रष्ट सं...

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो – वरिष्ठ नेता पौडेल

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो – वरिष्ठ नेता पौडेल
काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए । “निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठ...

शान्ता चौधरीको फिटनेस सेन्टर

शान्ता चौधरीको फिटनेस सेन्टर
काठमाडौं - निवर्तमान सांसद शान्ता चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लर खोलेका छन् । कृषि तथा पशुपंक्षी बिकास मन्त्री पद्या अर्यालले बुधबार रिवन काटेर उद्रघाटन गरेका हुन् । रिबन काट्दै उनले भनिन् ‘रिबन काटेको नभनीदिनु होला । म रिबन काट्न होइन, महिलाको उद्यमशीलतालाई प्रोत्साहित गर्न आएकी हूँ,राजनीतिमा लागेको महिलाले उद्यमशील बन्न झनै आवश्यक छ ।’ शान्ता र ...

बाइडन राष्ट्रपति नियुक्त: पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

बाइडन राष्ट्रपति नियुक्त: पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
वासिंटन - अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिन कार्यकारी आदेश जारी गर्दै ट्रम्पले जारी गरेका कतिपय कार्यकारी आदेश उल्ट्याइदिएका छन्। कार्यभार सम्हालेको केही घण्टाभित्रै ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएर आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका हुन्। 'हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,' सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अ...

भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप
भोजपुर - सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ । कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम शुरु गरेको हो । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमुखसँग छलफल गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्...

प्रतिनिधिसभा पुनस्थापना नभए निर्वाचनमा जान्छौँ – यादव

प्रतिनिधिसभा पुनस्थापना नभए निर्वाचनमा जान्छौँ – यादव
सप्तरी - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्थापना नगरे पार्टी जनअदालतमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनस्र्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट ग...

अमेरिकी राष्ट्रपतिको शपथ तयारी

अमेरिकी राष्ट्रपतिको शपथ तयारी
वासिङटन - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  उनीहरूले बुधबार शपथ लिँदै छन् । शपथ ग्रहणका वेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो । विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण ...

हिंसालाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएको छैन – अध्यक्ष प्रचण्ड

हिंसालाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएको छैन – अध्यक्ष प्रचण्ड
काठमाडौं - नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध आफूहरु आन्दोलित रहेकाले त्यसलाई अन्यथा नलिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपालका आफू निकट पत्रकारहरुको भेलामा आज अध्यक्ष प्रचण्डले सो कुरा बताए । हिंसालाई सहयोग पुग्ने गरी आफूले अभिव्यक्ति नदिएको स्पष्टीकरण दिंदै उहाँले भन्नुभयो, “हामी बन्दुकले होइन, मतपत्रको माध्यमले देश निर्माण गर्ने भनेका छौं ।”...

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न केपी ओलीको निर्देशन

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न केपी ओलीको निर्देशन
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने,’प्र...

तोकिएको मितिमा निर्वाचन जरुरी छ – राष्ट्रपति भण्डारी

तोकिएको मितिमा निर्वाचन जरुरी छ – राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलिया । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७...