एकै घरका दुई दिदी-बहिनीले वर्ल्ड रेकर्ड राखे
अविन लिम्बू
काठमाडौं - पछिल्लो समय नेपालमा एक पछि अर्को गर्दै गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउने क्रम जारी छ । ति मध्ये एक हुन् एकै घरका दुई दिदी-बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठ ,लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।
नेपालबाट केहि समय अगाडी १२६ घण्टा लामो नृत्य गरेर वन्दना नेपालले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थ...