काठमाडौंका यी स्थानमा भोलिदेखि एक हप्ता बिजुली नआउने

काठमाडौंका यी स्थानमा भोलिदेखि एक हप्ता बिजुली नआउने
काठमाडौं -  काठमाडौंको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन झण्डै एक साता अवरुद्ध हुने भएको छ । भोलि (वैशाख २९) देखि आगामी सोमबार (वैशाख ३१) सम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् स...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
काठमाडौं -  स्थानीय बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ । ...

आजबाट हलमा ‘मनसरा’

आजबाट हलमा ‘मनसरा’
काठमाडौं - आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ। क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलमा ...

काठमाडौं प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं -  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक ...

नेकपा एसका उम्मेदवार जितबहादुरले पाए ४०८ मत

नेकपा एसका उम्मेदवार जितबहादुरले पाए ४०८ मत
काठमाडौं -  इलाम–२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमाण्डर समेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ ।

पानीका लागि डेढ घण्टा

पानीका लागि डेढ घण्टा
घोराही - घोरदौरा घोराही बजारदेखि नजिकै रहेको बस्ती हो । जिल्लाको मुख्य केन्द्रदेखि करिब छ किलोमिटरको दुरीमा रहेको उक्त बस्तीमा अहिले खानेपानीको चरम सङ्कट देखिएको छ । गर्मी बढेसँगै करिब सात/आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको धारा सुकेपछि यस्तो समस्या आएको हो । यहाँका करिब ६० देखि ७० घरपरिवार एकै ठाउँको पानी खान बाध्य छन् । घोराही उपमहानगरपालिका–१८, घोरदौरा निवासी ५७ वर्षीय  शोभा अधिकारी करिब एक...

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम - इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् ।\ सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका छन् । उनी सुहाङ भन्दा ५,८३० मतले पछि परे । त्यस्तै ,...

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी निर्वाचित

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी निर्वाचित
काठमाडौं - बझाङ प्रदेशसभा (१) को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्। भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। उनीहरुबीचको मतान्तर २६६ रहेको छ। यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय...

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए तिर्नुपर्ने

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए तिर्नुपर्ने
काठमाडौं - सरकारले सार्वजनिक सम्पत्तिमा क्षति तथा नोक्सान पुर्‍याए क्षतिपूर्ति भराउने भएको छ । विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धीको कार्यविधि स्वीकृत भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्...

इलाम-२ मा एमाले उम्मेदवारको फराकिलाे अग्रता कायमै

इलाम-२ मा एमाले उम्मेदवारको फराकिलाे अग्रता कायमै
काठमाडौं - इलाम-२ को जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार ६ १६ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ८ हजार ८ सय९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८२ हजार ८४४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६ ३४२ मत र रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले १३ ...