प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने
मनहरी (मकवानपुर) - बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।
शुक्रबार मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उहाँले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभएको हो । मन्त्री श्रेष्ठले अहिलेको प्...