मनाइयो स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती
काठमाडौं - समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दले वैदिक सनातन धर्मको विश्वव्यापी प्रचारका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै १५९औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । यसै अवसरमा बिहीबार विवेकानन्दका गुरु रामकृष्णको स्मरणमा स्थापना भएको संस्था रामकृष्ण आश्रम नेपालले प्रवचन, पूजा आराधना, हव...