भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा

भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा
काठमाडौँ - त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा तथा एपीएफले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटमा नै हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले जाउलाखेललाई २५–११, २५...

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी
काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गर्नुभयो । उहाँले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो । खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गर्नुभयो । क...

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी
पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटले हरायो । यस्तै अर्को...

बक्सिङ सङ्घमा तण्डुकार

बक्सिङ सङ्घमा तण्डुकार
काठमाडौँ - काठमाडौँ जिल्ला बक्सिङ सङ्घको विशेष साधारणसभाले नवीन तण्डुकारको अध्यक्षतामा आज पाँच सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । सङ्घको उपाध्यक्षमा दीपक महर्जन, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा किशोर खत्री केसी र सदस्यमा केशव रञ्जितलाई चयन गरिएको छ । साधारणसभामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवम् नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ सङ्घका ...

मैदानमै मुक्का हानाहान गरेपछि ६ खेलाडीलाई कारबाही

मैदानमै मुक्का हानाहान गरेपछि ६ खेलाडीलाई कारबाही
काठमाडौँ - एन्फाको अनुशासन समितिले मनाङविरुद्ध मछिन्द्रको खेल सकिएपछि मुक्का हानाहानमा उत्रिएका ६ खेलाडी कारबाहीमा परेका छन् । मनाङका विंगर जगजित श्रेष्ठलाई ५ र दोस्रो रोजाइका गोलकिपर अशोक बराललाई ६ खेल तथा रन्जन विष्टलाई २ खेलमा निलम्बन गरिएको उल्लेख गर्दै एन्फाले मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बनको कारबाही गर्‍यो । दशरथ रंगशालामा सोमबार खेल सकिएलगत्तै ज...

महिला फुटबलः नेपाली टोली बहराइनसँग बराबरी गोलमा

महिला फुटबलः नेपाली टोली बहराइनसँग बराबरी गोलमा
नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि ९यू–१९० महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेका थिए । तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो ।...

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलसँगै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले साम्पोडोरियालाई उसैको मैदानमा २–१ गोलले हरायो । युभेन्ट्सको जितमा रोनाल्डोसँगै पाउलो डिबालाले गोल गरे । घरेलु टोली साम्पोडोरियाका जियानलुका कापरारीले एक गोल फर्काएका थिए । १९औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले एलेक्स सान्द्...

काउटिन्होको ह्याट्रिकमा बायर्नको गोल वर्षा

काउटिन्होको ह्याट्रिकमा बायर्नको गोल वर्षा
फिलिपे काउटिन्होको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता भने ब्रेमेनले लिएको थियो । मिलोट रासिकाले खेलको २४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, ब्राजिलियन खेलाडीले पहिलो हाफको अन्त्यतिर बायर्नका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा काउटिन्ह...

सलाहको दुई गोलमा लिभरपुल विजयी

सलाहको दुई गोलमा लिभरपुल विजयी
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–० गोलले हरायो । घरेलु मैदानमा लिभरपुलाई जिताउन दुवै गोल मोहमद सलाहले गरे । सलाहले ३८औं मिनेटमा साडियो मानेको पासमा पहिलो गोल गरेका थिए । त्यसपछि ९०औं मिनेटमा डिभोक ओरिगीको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सजिलै जिताए । यससँगै लिगमा लिभरपुल १...

महिला रेस्लरको क्रेज बढ्दो (भिडियो सहित)

महिला रेस्लरको क्रेज बढ्दो (भिडियो सहित)
काठमाठौं - विजया- दशमीको अवसरमा नेपाल महिला रेस्लिङ फाउण्डेसनद्धारा आयोजित रेस्लर महिलाहरूको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=v9a4VFYhGNA पछिल्लो समय नेपाली दर्शकलाई रेस्लिङको मजा चखाउन लागिपरेका छन् भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) । रेस्लिङमा लाग्न चाहने नेपाली पुरुषसमेत अत्यन्तै थोरै भएका बेला महिला रेस्लरका रूप...