कलाकार फुटसलको उपाधी राजम बागमती प्रदेशलाई (फोटो फिचर)
काठमाडौं – राष्ट्रिय जनसंगीत कलाकार संघ नेपाल, केन्द्रिय समितीको आयोजनामा भएको फुटसलको उपाधी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेशले जितेको छ ।
ललितपुर स्थित सुनाकोठीमा शनिबार भएको फाइनल खेलमा महासंघ बागमती प्रदेशले राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल केन्द्रिय समितीलाई ६ – ४ गोलको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।
बिजेता बागमती प्रदेशले केही नगद सहित ट्रफी...