तीजको अवसरमा भिडे नेपाली रेस्लर महिला (भिडियो सहित)

तीजको अवसरमा भिडे नेपाली रेस्लर महिला (भिडियो सहित)
काठमाडौं - आमनेपाली महिलाहरुलाई तिजको रौनकले छुएको बेला केही महिलाहरु शान्तिनगर स्थित नेपाल महिला रेस्लिङ संघको प्राङगणमा आपसमा रिङमा भिड्दै तिज मनाएका छन। नेपाल महिला रेस्लिङ संघले नेपाली नारीहरुको महान चार्ड तीजको अवसरमा अयोजना गरेको महिला रेस्लिङमा ४ खेल भएका थिए । वरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ता पशुपति गुरुङको प्रमुख आतिथ्यतामा  सो सम्पन्न कार्यक्रममा आकृति पुन, सिर्जना कोजु, अस...

रानुको जीवन नै बदलियो, ‘रेल वे स्टेशन’मा गीत गाउँदा

रानुको जीवन नै बदलियो, ‘रेल वे स्टेशन’मा गीत गाउँदा
रेल वे स्टेशनमा बसेर रानु मण्डलले गाएको एक गीत भाइरल भयो । लता मंगेशकर जस्तै गाउन सक्ने रानुका फ्यान लाखौ भए । उनले ‘एक प्यार का नग्मा हे’ बोलको गीत गाएकी थिइन् । रेल वे स्टेशनमै बसेर उनले गीत गाएर गुजारा चलाउँदै आएकी थिइन् । रानुले गाएको भिडियो अतिद्र चक्रवती नाम गरेका एक युवाले खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए । रानुले गाएको मन परेकाले उनले भिडियो खिचेका थिए । उनले पोष्ट गरेको केही समयम...

पूर्व उपसचिवको घरलाई लक्षित गरी गोली प्रहार

पूर्व उपसचिवको घरलाई  लक्षित गरी गोली प्रहार
काठमाडौं - मंगलबार साँझ कलंकीस्थित कलंकीमाई मन्दिर नजिकै पूर्वउपसचिव विष्णु प्रसाद शर्माको  को घरलाई लक्षित गरी गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। गोली झ्याल फोडेर घरभित्रै छिरेको छ। तर कसैलाई गोली भने लागेको छैन। गोली प्रहार भएको कोठामा शर्माकी छोरी पढिरहेकी थिइन्। ...

नरेश प्रजापतिलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’ द्धारा सम्मान

काठमाडौं - बाद्यवादन नरेश प्रजापतिलाई वर्ल्ड  बुक अफ रेकर्डले सम्मान गरेको छ । राष्ट्रिय नाँचघर (जमल )मा एक कार्यक्रमका बीच उनलाई सम्‍मान गरिएको हो। २५/२६ वर्ष लामो साँगीतिक यात्रामा अनबरत लागेका प्रजापतिले एकै चोटी ४१ वटा बाजा बजाएर र्वल्ड बुक अफ रेकर्डले सम्मान गरेको हो । सम्‍मान कार्यक्रममा सांगीतिक क्षेत्रको जिउँदो इतिहास भनेर चिनिने रत्‍नशम्सेर थापा, वरिष्ठ साहित्यकार प...

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

काठमाडौँ - वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताइन् । फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहर थुप्री प्रदुषण फैलन थालेको छ । ...

चलचित्र बैना बट्टा को गीत ‘तिमि सँग’ सार्बजनिक

काठमाडौँ - चलचित्र बैना बट्टाको गीत ‘तिमि सँग’ सार्बजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गीत तिमी संग ओएसआर डिजिटल बाट सार्बजनिक गरिएको छ । गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईको दमदार अभिनय रहेको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्न...