प्रधानमन्त्री ओलीद्वारा समवेदना

प्रधानमन्त्री ओलीद्वारा समवेदना
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका ८७ वर्षीय पिता कुलबहादुर गुरुङको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवार र आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्रीले आज एक शोक सन्देश जारी गरी दिवङ्गत गुरुङले समाजमा सुधार परिवर्तनका लागि निर्वाह गर्नुभएको भू...

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी ...

प्रदेश लोकसेवा आयोगले पूर्णता पायो

प्रदेश लोकसेवा आयोगले पूर्णता पायो
वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहनुभएको रिफारिस समितिले प्रदेश लोकसेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आउनुभएकी डा शर्मिला न्यौपानेलाई सिफ...

भावातीत ध्यान शैली’ नेपालीमा

भावातीत ध्यान शैली’ नेपालीमा
काठमाडौं - वेदबाट लिइएको ध्यानको विषयमा जानकारी दिने पुस्तक ‘भावातीत ध्यान शैली’ नेपालीमा अनुवाद गरिएको छ । वैदिक ज्ञानका विश्वव्यापी प्रसारक महर्षि महेश योगीले अमेरिका र क्यानडाका शिष्यलाई दिनुभएको प्रवचन श्रृङ्खलालाई पुस्तकका रुपमा प्रकाशन गरिएको थियो । पहिले अङ्ग्रेजी र पछि हिन्दीमा प्रकाशित पुस्तकलाई ध्यान शिक्षक गोपालकुमार मैनालीले नेपालीमा अनुवाद गर्नुभएको हो । नेपाल महर्षि वैदिक फा...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहले गरेका योगदानकाे स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहले गरेका योगदानकाे स्मरण गरिँदै
काठमाडौं - नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी जयन...

‘नालापानी’ ¥यापमा रंगकर्मी निशा

‘नालापानी’ ¥यापमा रंगकर्मी निशा
काठमाडौं - र्‍यापर तथा इन्जिनियर निराजन तिमल्सिनाको स्वरमा ‘नालापानी’ र्‍याप गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्बजनिक गरिएको गीतमा नेपाल-अंग्रेज युद्धमा सहिद भएका एक योद्धाको कहानी प्रस्तुत गरिएको छ । शब्द लेखन र भिडियो निर्देशन गायक निराजनकै रहेको छ भने रेञ्ज रेकर्ड्सको संगीत रहेको छ । उक्त भिडियोमा निशा पाख्रिन, रजिन आचार्य साथै कलाकार बिकाश ढकाल र आरोग...

बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउने

बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउने
काठमाडौं - अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन् । त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग परिवारसँग बिताउन दिइनेछ।आजको कान्...

गृह मन्त्रालयका सहसचिव सुवेदी सचिवमा बढुवा

गृह मन्त्रालयका सहसचिव सुवेदी सचिवमा बढुवा
गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए। सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन्। लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि तीन ज...

पूजा सुनुवारले जितिन सर्वोत्कृष्ट गायिकाको अवार्ड

पूजा सुनुवारले जितिन सर्वोत्कृष्ट गायिकाको अवार्ड
७ कार्तिक,काठमाडौ । चर्चित गायिका पूजा सुनुवारले ओएस नेपाल म्युजिक अवार्ड-२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेकीछिन् । हिजो काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बिच गायिका पूजाले उक्त अवार्ड हत्याएकी हुन । केही समय अगाडि स्रोता/दर्शक माझ ल्याइएको सुनुवार जाती/समुदायको भाषाको गीत 'नम्सेवल' (नमस्कार) सुनुवार समुदाय माझ निकै लोकप्रिय रहेको छ । ...

राजु सिवाको शब्दमा सजीएको गीत जीवन हाम्रो केहि पल रेर्कडीङ सम्पन्न

राजु सिवाको शब्दमा सजीएको  गीत  जीवन हाम्रो केहि पल रेर्कडीङ सम्पन्न
VIDEO करीब तीन दशक भन्दा बढि सांगीतीक क्षेत्रमा समय बिताई सकेका गायक राईले झन्डै पन्द्रसय भन्दा बढि गीतहरु गायीसकेका छन् । नमुछे आमा दहिमा टिका बोलको गीतबाट लोकप्रियता कमाएका यी गायको पछिल्लो यो गीतमा माया प्रेम र जिवनको भोगाईहरु समीटीएका छन् । गायक राईको यो गीत चाँडै बजारमा आउने भएको छ । जिन्दगीमा बिभिन्न प्रकारका चुनौतीहरु पार गर्दै गीत संगीतमा जीन्दगी सर्मपीत गरेका यी गायक...