ज्योतीको ‘माइतीको माया बरीलै’ सार्वजनिक
काठमाडौं - ज्योति मगरको स्वरमा रहेको ‘माइतीको माया बरीलै’ बोलको गीत सार्वजनिक भएको छ ।
शब्द संगीत गायिका स्वंमको रहेको छ भने एरेञ्ज योगेश काजी र मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा ज्योति मगर, रितिका कुवर,शेर बहादुर डिसी र गंगा मगरको अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेका छन् भने सम्पादन पदम सुवेदीले गरेका हुन् ।
यस भिडियोमा ...