मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए । ...

नेपाल–भारत मैत्रीपूर्ण फुटबल बराबरीमा टुङ्गियो

नेपाल–भारत मैत्रीपूर्ण फुटबल बराबरीमा टुङ्गियो
काठमाडौं - नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा भारतीय खेलाडी सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गर्दै खेल बराबरीमा लगेका थिए । खेल साँझ ५ः३० बजे ...

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई मैदान प्रवेशको अनुमति

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई मैदान प्रवेशको अनुमति
काठमाडौं - नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिनुभयो । दर्शक मैदानमा प्रवेशका लागि एन्फाले आज अनुमतिपत्र पाएको हो । नेपाल र भा...

मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौंमा

मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौंमा
काठमाडौं - नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो । नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाम...

महिला रेस्लिङ फाउण्डेसनलाई कलाकार संघको सहयोग

महिला रेस्लिङ फाउण्डेसनलाई कलाकार संघको सहयोग
काठमाडौं - नेपाल चलचित्र कलाकार संघको अग्रसरमा नेपाल महिला रेस्लिङ फाउण्डेसनलाई अर्थिक सहयोग गरेका छन् । नेपाल महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष, नेपालकै पहिलो महिला रेस्लर तथा कलाकार भगवती खडकालाई संघका अध्यक्ष रबीन्द्र खड्काले २३ हजार रुपैयाँ आर्थिक सहयोग हस्तानतरण गरेका हुन् । नेदरल्यान्डमा रहनु भएकी अभिनेत्री वर्षा खडकाबाट सात हजार पाँच सय, समाजसेवी बिक्रम खड्काबाट पाँच हजा...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
काठमाडौं - अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले यस उपाधि जित्न २८ वर्ष लाग्यो । यसघि अर्जेन्टिनाले सन् १९९३ मा उपाधि जितेको थियो । पहिलो हाफको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए ।...

महिला भलिबलको प्रशिक्षण आजदेखि, छनोटमा को -को परे ?

महिला भलिबलको प्रशिक्षण आजदेखि, छनोटमा को -को परे ?
काठमाडौं - राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाडौँ आउने क्रममा छन् । सङ्घले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लि...

भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट

भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट
काठमाडौं - नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ । सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रह...

काठमाडौंमा चौँथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै

काठमाडौंमा चौँथो  अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै
अविन लिम्बू काठमाडौं - महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फा...

एल क्लासिकोमा रियल विजयी

एल क्लासिकोमा रियल विजयी
लन्डन - स्पेनिस ‘एल क्लासिको’ मा रियल मेड्रिड विजयी भएको छ । शनिबार राति भएको एल क्लासिको म्याचमा रियलले बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियललाई आफ्नो घरेलु मैदानमा जित दिलाउन कप्तान करिम बेन्जेमा र टोनी क्रुसले गोल गरेका थिए । यता पाहुना टोली बार्सिलोनाका लागि ओस्कार मिगुएजाले एक गोल फर्काए । यो जितसागै रियलले सन् २०१३ पछि पहिलोपटक एकै सिजनको एल क्लासिको आफ्नो पक्षमा पारेको छ ।...