ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु
काठमाडौ – मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए । उहाँको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्य...

विस्तारै घरबास पर्यटनका चहलपहल

विस्तारै घरबास पर्यटनका चहलपहल
काठमाडौ – एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ९घरबास०मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै शुरु हुन थालेको सञ्चालकले बताएका छन् । कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएको पर्वतको मोदी गाउँपालिकामा सञ्च...

कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र
काठमाडौ – मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ । मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटाँैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्याल...

बैतडीमा नौ मतदानस्थल थप

बैतडीमा नौ मतदानस्थल थप
काठमाडौ – आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा नौ मतदानस्थल थप हुने भएका छन् । पाटन , मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर तथा डिलाशैनी गाउँपालिकामा ती मतदानस्थल थप्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता सङ्ख्या बढी भएको र भगौलिकरुपमा टाढा रहेको मतदानस्थलको हकमा थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । जिल्लाक...

बेनीमा महादेवको मूर्ति अनावरण

बेनीमा महादेवको मूर्ति अनावरण
काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज म्याग्दी जिल्लाको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मूर्ति अनावरण गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घ स्थापना भएको ५०औँ वर्षका अवसरमा सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनका अवसरमा अनावरण गरिएको हो । रु तीन लाखको लागतमा निर्माण भएको मूर्ति १० फिट अग्लो भएको सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । ...

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने
काठमाडौ - चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गर्नुभएको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ ।

सहाराले दियो मनोजलाई सहारा

सहाराले दियो मनोजलाई सहारा
दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौधौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बन्नुभएको छ । उहाँले आफ्नो पुख्र्यौली काम सैलुन सञ्चालन गरी मासिक रु ४० देखि ५० हजार आम्दानी गर्न सक्षम हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘दुई पैसा कमाइ होला कि भनेर घरपरिवार छाडेर विदेश गइयो । त्यहाँ ५० डिग्रीको तापक्रममा रहेर काम गर्दा पनि राम्रो कमाइ भएन । कुबेतमा १० वर्ष काम गर्द...

गोठमा आगलागी २५ बाख्रा जले

गोठमा आगलागी २५ बाख्रा जले
काठमाडौं  – बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हँुदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिनुभयो । बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिनुभयो । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै छ कुखुरासहित ...

किसान फलफूल खेतीतर्फ आकर्षित

किसान फलफूल खेतीतर्फ आकर्षित
काठमाडौं - ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् । ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनु...

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह
काठमाडौं – हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको १८ औँ वार्षिकोत्सव समारोहका अवसरमा...