पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सधैँ तयार छौँ – मन्त्री गुरुङ

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सधैँ तयार छौँ – मन्त्री गुरुङ
काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा उहाँले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताउनुभएको हो । पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर...

प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग

प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग
काठमाडौ – झापाको शिवसताक्षी नगरपालिकाले सताक्षी प्रेस क्लबको अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । क्लबले करीब रु १० लाखको अक्षयकोष स्थापना गरेर शुरु गरिएको कोषमा नगरपालिकाले उक्त सहयोग दिएको हो । कोषमा योसँगै अहिले रु दुई लाख २० हजार जम्मा भएको छ । नगरपालिकामा पुगेर क्लबमा आबद्ध पत्रकारले कोषसँगै क्लबको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिदिनसमेत माग गरिएको अध्य...

ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु
काठमाडौ – मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए । उहाँको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्य...

विस्तारै घरबास पर्यटनका चहलपहल

विस्तारै घरबास पर्यटनका चहलपहल
काठमाडौ – एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ९घरबास०मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै शुरु हुन थालेको सञ्चालकले बताएका छन् । कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएको पर्वतको मोदी गाउँपालिकामा सञ्च...

कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र
काठमाडौ – मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ । मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटाँैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्याल...

बैतडीमा नौ मतदानस्थल थप

बैतडीमा नौ मतदानस्थल थप
काठमाडौ – आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा नौ मतदानस्थल थप हुने भएका छन् । पाटन , मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर तथा डिलाशैनी गाउँपालिकामा ती मतदानस्थल थप्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता सङ्ख्या बढी भएको र भगौलिकरुपमा टाढा रहेको मतदानस्थलको हकमा थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । जिल्लाक...

बेनीमा महादेवको मूर्ति अनावरण

बेनीमा महादेवको मूर्ति अनावरण
काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज म्याग्दी जिल्लाको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मूर्ति अनावरण गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घ स्थापना भएको ५०औँ वर्षका अवसरमा सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनका अवसरमा अनावरण गरिएको हो । रु तीन लाखको लागतमा निर्माण भएको मूर्ति १० फिट अग्लो भएको सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । ...

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने
काठमाडौ - चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गर्नुभएको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ ।

सहाराले दियो मनोजलाई सहारा

सहाराले दियो मनोजलाई सहारा
दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौधौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बन्नुभएको छ । उहाँले आफ्नो पुख्र्यौली काम सैलुन सञ्चालन गरी मासिक रु ४० देखि ५० हजार आम्दानी गर्न सक्षम हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘दुई पैसा कमाइ होला कि भनेर घरपरिवार छाडेर विदेश गइयो । त्यहाँ ५० डिग्रीको तापक्रममा रहेर काम गर्दा पनि राम्रो कमाइ भएन । कुबेतमा १० वर्ष काम गर्द...

गोठमा आगलागी २५ बाख्रा जले

गोठमा आगलागी २५ बाख्रा जले
काठमाडौं  – बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हँुदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिनुभयो । बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिनुभयो । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै छ कुखुरासहित ...