सुनिता थेगिमको ‘तिम्रो मुटुमा’ सार्वजनिक
काठमाडौं - पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल सुमधुर आवाजकी धनी सुनिता थेगिम लिम्बूको ‘तिम्रो मुटुमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो रिदम फिल्म च्यानलबाट रिलिज गरिएको हो ।
उक्त गीतमा युुगल प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । यस कुमारको शब्दर संगीत रहेको छ भने विकाश मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा गोङवाको निर्देशन रहेको छ।
...