आवाज त दुनियाँको लागि हो, तिमी आउनु तिमीलाई धड्कन सुनाउनु छ।

kalpana Poudel

जिद्दी गर्दिन अचेल केही कुरा पाउनको लागि म, किनकि जिन्दगीले मज्जाले सिकाएको छ भाग्यमा नभएको कुराको आश गर्नु मुर्खता मात्र हो भनेर !!

अવિનાશ भટ્ટરાई

प्रेमको नाममा शारिरक सम्बन्ध राखि भ्रुण हत्या गर्ने र छणिक भरमै सम्बन्ध टुटाइ पश्चातापमा आत्महत्या गर्ने प्रेमप्रेमिकालाइ पनि प्रणय दिवसको शुभकामना !!

Sita Adhikari

उज्यालोमा फक्रीएको गुलाफ होइन, अध्यारोमा हुर्किएको जमरालाइ हेर बल्ल जिन्दगी बुझ्ने छौ।।

Himani Shah

प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमीसँगै थपिन मन छ‌।

Bijay Ojha

तपाईको प्रतिक्रिया