• आफै बुझ्नु प्रिय, बत्ति सकिए पछी दियोमा तेल थप्नु मुर्खता थियो कि पश्चाताप !!

@ BasnetAaditi

  • म कति एक्लो छु तब महसुस हुन्छ, जब दिन सकिएर साझ पर्न थाल्छ अनि मनमा भन्नका लागि धेरै कुराहरु हुन्छन तर सुनिदिने कोहि हुदैन!

@Younif3

  • भरोषा दिलाउन त म सक्दिन तर जसरी जिबन मृत्युको लागि हुन्छ त्यस्तै बाचाहरु पनि तोडिनकै लागि बनेका हुन्छन्।

@mofasal04

  • केही राम्रो हुदा वा थोरै सफलता मिल्दा आज त पार्टी दिनुपर्छ है भन्ने तिनै मतलबी मान्छे हुन!जो आफुलाइ अफ्ट्यारो पर्दा मुन्न्टो बटारेर हिन्दै हालखबर नि सोध्दैनन्न!

@only_mukhiyaa2

  • आफुले सम्झिएको मान्छेले आफुलाई नि सम्झिनै पर्छ भन्ने छैन नि हजुर धेरै कुराहरु एकोहोरै भएपनि चलिरहेकै हुन्छन जस्तै नदी,नदी एकोहोरो बगिरहे पनि समुन्द्रलाई भेटेरै छोड्छ ।

@sanjayaningleku

  • गल्ती हुदा साथ छोड्ने हरु त धेरै हुन्छ्न

बास्तबमा आफ्ना तिनै हुन जस्ले सम्झाएर साथ निभाउन तयार हुन्छन

@me_amta

  • वाचा गरेर पनि विश्वास दिलाउन सकिन्छ,,, तर विश्वास गरिसकेको मान्छेलाई कुनै बाचाको जरूरत पर्दैन,,, र मैले पनि वाचा गरिन्।

@keey_on

  • हामी बिच प्रेम त थियो तर हामी प्रेमी थिएनौ। तिमी थियौ, म थिए “हामी” कहिलै भएनौ ।।

@Evanzelinaa

  • आफू विश्वासिलो हुनु पर्‍यो नि बिश्वास गर्नलाइ आफै छौ अबिस्वासिलो अनि कस्ले गर्छ तिम्लाइ बिश्वास

@BijayMa83320697

  • कुकुर बौलायो भने टोक्न थाल्छ । बहुला कुकुर धेरै दिन बाच्दैन पनि सरकारको हर्कत यसै भंछ ..

तपाईको प्रतिक्रिया