लोकसेवा पास गर्दै जागिर वैकल्पिकलाई बेच्ने धन्दा मौलाउँदै

लोकसेवा पास गर्दै जागिर वैकल्पिकलाई बेच्ने धन्दा मौलाउँदै
लोकसेवाको नतिजा किनबेच स् आठपटकसम्म नाम निकालेर नियुक्ति नलिएको ‘केस’ भेटियो काठमाडौं -लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका हुन् । ...

सुनको जलप लगाएर अन्य धातु बिक्री गरेको आरोपमा दुई जना पक्राउ

सुनको जलप लगाएर अन्य धातु बिक्री गरेको आरोपमा दुई जना पक्राउ
सिरहा -सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै ज...

करोड खर्चेर अमेरिका पुगेका युवालाई हत्कडी लगाएर नेपाल फर्काइयो

करोड खर्चेर अमेरिका पुगेका युवालाई हत्कडी लगाएर नेपाल फर्काइयो
काठमाडौं - अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ  । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो ।  उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरूलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न एक...

नयाँ सभामुख चयन : दाहालमाथि नैतिक दबाब

नयाँ सभामुख चयन : दाहालमाथि नैतिक दबाब
काठमाडौं - संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्। पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्। नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादवलगायतले यसबारे सोमबार बिहान दाहालसँग जि...

सडकमा सुत्यो भन्दैमा हेप्नी…

सडकमा सुत्यो भन्दैमा हेप्नी…
काठमाडौं - काठमाडौं उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पे...

कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले लिइन् सपथ

कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले लिइन् सपथ
कास्की क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् । १४ मंसिरमा भएको उपनिर्वाचनबाट निर्वाचित भट्टराईले संसद सचिवालयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । सपथपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी छन् । उनले भनिन् - ‘पाँच वर्षक...

को हुन् मृत्युदण्ड पाउने परवेज मुसर्रफ ?

को हुन् मृत्युदण्ड पाउने परवेज मुसर्रफ ?
इस्लामाबाद - परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक हुन् । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १० औं राष्ट्रपति हुन् । २००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बने । उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाइँमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्‍...

चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराईको निधन

चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराईको निधन
अविन लिम्बू काठमाडौं - फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। । आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको लामाले बताए। निधनको खास था...

ओेबामाले किनेको एक अर्ब ३३ करोडको घरको सुविधा यस्ता छन्

ओेबामाले किनेको एक अर्ब ३३ करोडको घरको सुविधा यस्ता छन्
वासिङटन डिसी - अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले एक अर्ब ३३ करोड रुपैयाँ बराबर सुविधा सम्पन्न घर किनेका छन् । ओबामाले डिसेम्बर ४ तारिखमा एड्गरटाउनस्थित मार्थाज भाइनयार्ड किनेका हुन् । उक्त घरको मूल्य ११.७५ मिलियन डलर अर्थात् एक अर्ब ३३ करोड ७४ लाख ३७ हजार ३९ रुपैयाँ परेको छ ।ओबामाले विक्लिफ ग्राउसबेक र कोरिन बास्लर ग्राउसबेकबाट उक्त घर किनेका हुन् जो चर्चित बास्केटबल क्लब बोस्टन सेल्टिक...

मिस्टर एण्ड मिस टीन शेर्पा (सिजन- २ )को अडिसन सम्पन्न (भिडियो सहित)

मिस्टर एण्ड मिस टीन शेर्पा (सिजन- २ )को अडिसन सम्पन्न (भिडियो सहित)
अविन लिम्बू काठमाडौं - मिस्टर एण्ड मिस टिन शेर्पा २०२० (सिजन – २) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को अडिसन राजधानीमा सम्पन्न भएको हो । आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक , सोलुखुम्बु , संखुवासभा,भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाब...