अविन लिम्बू

काठमाडौं – मिस्टर एण्ड मिस टिन शेर्पा २०२० (सिजन – २) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को अडिसन राजधानीमा सम्पन्न भएको हो ।

आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक , सोलुखुम्बु , संखुवासभा,भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी अडिसन अन्तरर्गत ३५ जना भन्दा बढीले सहभागिता जनाएका छन् ।

भिडियो…

उनले भनिन् – आफ्नो भाषा र संस्कृतिलाई बचाउन तथा शेर्पा समुदायहरुमा लुकेर रहेका नयाँ –नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउँनका लागि यो कार्यक्रम गरेको हो ।’ यसको फाइनल राउण्ड भने माघ १ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

भिडियो…

तपाईको प्रतिक्रिया