अन्तरजातीय विवाह : दलितलाई कानुनी पासो

अन्तरजातीय विवाह : दलितलाई कानुनी पासो
काठमाडौं - हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरेका १९ वर्षीय चन्द्र कामी २९ मंसिरबाट हराए । एक सातापछि सकुशल त फेला परे तर यो घटनाले अन्तरजातीय विवाह, बालविवाह, विद्यमान जात व्यवस्था र कानुनी प्रणालीको विषय बहसमा ल्याएको छ । चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँकी १७ वर्षीया किशोरीसँग भागी विवाह गरेका थिए । तीन सातापछि २९ मंसिरको मध्यरात किशोरीका बाबु १३ जनाको दलबलसहित चन्द्रको घरमै पुगे र किशोरील...

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?
काठमाडौं - तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’को थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले ‘जनयुद्ध’का क्रममा बलिदानी दिए । माओवादीबाट विभिन्न समयमा विभाजित भएर आठवटा छुट्टै पार्टी गठन भयो । कतिपय पार्टी अहिले पनि सक्रिय छन् । कतिपय नेताले नेतृत्व गरेको ...

४४ वर्षीयले १५ वर्षको भन्दै विवाह गर्न खोजेपछि…

४४ वर्षीयले १५ वर्षको भन्दै विवाह गर्न खोजेपछि…
विराटनगर - शनिबार कन्याको घरमा विवाहको तयारी सुरु भइसकेको थियो । निम्तालुहरू दुलहीलाई दिने उपहार बोकेर जम्मा भइरहेका थिए । मिस्ठान्न पाक्दै थियो । कन्याको सिंगार पेटार चलिरहेको थियो । जब दुलाहा दुई वटा मोटरसाइकलमा तीन जना बरियाती लिएर कन्याको घरमा साँझ आइपुगे तब विवाहको माहोल एकाएक बदलियो । भारतको उत्तर प्रदेश धनुसरा सिलवर नगरका ४४ वर्षीय मोहमद सलिम उद्धिनले आफूलाई १५ वर्षको भन्दै विराटनगर–१४ ...

मेलम्ची मर्मत फास्ट ट्र्याकबाट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव

मेलम्ची मर्मत फास्ट ट्र्याकबाट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव
काठमाडौं - मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो ।खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको समयमा मेलम्ची आउनेमा...

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो

क्वारेन्टिन खर्चले कोरिया जान थप महँगो
काठमाडौं - स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु गर्न झन् कठिन हुन थालेको छ। जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टिन खर्चसमेत बेहोर्नु पर्ने भएको छ। रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टिन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल ...

कोइरालामा आउला कांग्रेस नेतृत्व?

कोइरालामा आउला कांग्रेस नेतृत्व?
काठमाडौं - ‘हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन। त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्ल...

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार

रेलका लागि अध्यादेश तर छैन सञ्चालनको सुरसार
काठमाडौं - सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल चलाउन कानुनी रूपमा बाटो खुला त भयाे, तर, पनि सञ्चालनको सुरसार छैन । नेपाल रेल–वे कम्पनी महाप्रबन्धक निरञ्जन झाले अब बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढाएर रेल सञ्चालन गरिने बताएका छन् । हतारमा बि...

बिहान साढे ३ बजे ओलीले छाने १९ पदाधिकारी

बिहान साढे ३ बजे ओलीले छाने १९ पदाधिकारी
चितवन - निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी पनि छानेका छन्, जसलाई हलले पारित गरेको छ ।  ओलीले छानेको पदाधिकारीको टिमभित्र नेता भीम रावल र घनश्याम भुसाल अटाएका छैनन् । रावलले अध्यक्षमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीविधानविपरित व्यक्तिले कार्यस...

विद्यार्थीमाथि ट्राफिक प्रहरीको निगरानी

विद्यार्थीमाथि ट्राफिक प्रहरीको निगरानी
मोरङ – विराटनगरमा शैक्षिक पोशाक लगाएका विद्यार्थी र युवाहरुले चलाउने गरेका सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ।   पछिल्लो समय युवावर्ग र विद्यार्थीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना नै सवारी चलाउनेको संख्या धेरै रहेको छ। त्यस्ता समूहले लाइसेन्स भए पनि नभए पनि लापरबाही पूर्ण तरिकाले सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरी जाँचलाई कडाइ गर्न थालेको हो। ...

एमालेको १०औं महाधिवेशन : प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

एमालेको १०औं महाधिवेशन : प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरे...