तुइन तार्ने कल्याणसिंह धामी भन्छन्– ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्– ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’
भारतसँग संवाद गर्न कांग्रेसको आग्रह, ४ वाम घटकद्वारा विरोध, विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्रगृह सचिवको नेतृत्वमा छानबिन समिति, स्थलगत प्रतिवेदन पर्खंदै परराष्ट्र मन्त्रालय, दिल्लीस्थित दूतावास पनि अध्ययनमाजयसिंह बेपत्ता हुनुमा एसएसबीको संलग्नता छैन, तुइनमा आफैं अल्झिएर बगेका हुन् : भारतीय प्रशासन दार्चुला - कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही...

प्रमकाे नक्कली फेसबुक र ट्विटरमार्फत बदनाम गराउनेविरुद्ध उजुरी

प्रमकाे नक्कली फेसबुक र ट्विटरमार्फत बदनाम गराउनेविरुद्ध उजुरी
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत अनेकथरि सन्देश प्रवाह गर्न थालेपछि छानबिनका लागि उजुरी गरिएको छ । सभापति देउवाले प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरेको तस्बिर राखेर फेसबुक तथा ट्विटर आईडी सञ्चालन गर्दै आउनुभएको छ तर प्रधानमन्त्रीको नाम राखेर सञ्च...

खोप लगाउन पनि सोर्सफोर्स !

खोप लगाउन पनि सोर्सफोर्स !
काठमाडौं - सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ । तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित...

एमालेमा ‘लडाकु दस्ता’ खोल्ने जुहारी

एमालेमा ‘लडाकु दस्ता’ खोल्ने जुहारी
काठमाडौं - एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग¥यो। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो। क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ ...

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार
काठमाडौं - बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार हुनेमा मुख्य बिचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । पटकपटक म्याद जारी गर्दा पनि अटेर गरेपछि विशेष अदालत फरार रहेकाहरूको हकमा भ्रष्टाचार मुद्दाक...

मापदण्डविपरीत दाहाललाई थप सुरक्षाकर्मी

मापदण्डविपरीत दाहाललाई थप सुरक्षाकर्मी
काठमाडौं - सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका लागि सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निर्णय’ गरी डीएसपीको कमान्डमा दर्जन प्रहरी थपेको हो । अघिल्लो सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल ...

देउवा पाँचौंपटक प्रधानमन्त्री : आगामी दिन थप चुनौतीपूर्ण

देउवा पाँचौंपटक प्रधानमन्त्री : आगामी दिन थप चुनौतीपूर्ण
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचाैँ पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी समालेका छन्। ४१ महिनाअघि केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरण गर्दै सिंहदरबारबाट बाहिरिएका देउवा फेरि उनै ओलीलाई विस्थापित गर्दै मंगलबार प्रधानमन्त्रीको जिम्मेवारीमा सिंहदरबार पुगेका हुन्।   आफ्नै नेतृत्वमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई विपक्षमा बस्ने जनमत प्राप्त भएपछि...

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ
काठमाडौं - राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक विकासको पनि आशा र अपेक्षा गरेका थियो। अझ चुनावी गठबन्धन बनाएका दुई दलबीच एकीकरण भएपछि आम जनताले ओली नेतृत...

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला
काठमाडौं - प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै २८ असार (आज)का लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्नेछ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला गर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ । संविधानको व्याख्या गर्ने अ...

कमिसनको जालोमा खानेपानी योजना

कमिसनको जालोमा खानेपानी योजना
डोटी - जिल्लाको शिखर नगरपालिका वडा नं ४, ५ र ६ अन्तर्गत पर्ने मुडभरा, पच्नाली, तिजाली खानेपानी आयोजनाको काम गुणस्तरहिन रहेको आरोप लागेको छ । बिप्लव माओबादी कार्यकर्ताले १५ प्रतिशत रकम मागेका कारण खानेपानी निर्माणमा समस्या आएको निर्माण व्यवसायीको आरोप छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई पटक–पटक उक्त योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको...