चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

काठमाडौं - सरकारले चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको जानकारी दिए। बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए । निकिता प...

पुजाको प्रेम गीत ‘देन आँ केरेष’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं  - गायिका पुजा सुनुवारको सुनुवार भाषाको नयाँ मर्मस्पर्शी प्रेम गीत ‘देन आँ केरेष’ वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टंक राज सुनुवारको शब्द/ संगीत र निर्देशन रहेको गीतको भिडियोलाई बिष्णु खड्काले सम्पादन गर्नुभएको छ । उक्त गीतमा शिव सुनुवार र निशा सुनुवारको दमदार अभिनय रहेको छ । भिडियो हेर्नुहोस्.....

सरिता तामाङलााई मिस तामाङ २०१९ को उपाधी (भिडियो सहित)

काठमाडौं - एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको मिस तामाङ २०१९को उपाधी सरिता पाख्रिन तामाङले हात पारेकी छन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज जितेका हुन् । उनलाई मिस तामाङ २०१८ की विजेता मिमरन स्याङ्बोले ताज पहिर्‍याइदिइन् । उनले एक लाख नगद र...

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)

नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए (भिडियो सहित)
काठमाडौं - वरिष्ठ गायिका कमला श्रेष्ठको ४५ औं दिनको पुन्यतिथिको श्रद्धात्र्जली तथा विशेष सांस्कृतिक कार्यक्रममा नरेश प्रजापतिले ४१ वटा बाजा बजाएर सबैलाई चकित बनाए । सा‌ंस्कृतिक संस्थानद्धारा आयोजित कार्यक्रममा संस्थानका कलाकारहरुले गायन, नृत्य साथै वाध्यवादन एक दर्जन भन्दा बढी प्रस्तुत गरेका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकको प्रमुख आथित्यमा सपन्न सो कार्यक्रममा...