सन्जय र दीपाको ‘सहेले बेशी’

सन्जय र दीपाको ‘सहेले बेशी’
काठमाडौं - सन्जय निङलेकु लिम्बू र दीपा सुहाङ लिम्बूको स्वरमा रहेको ‘सहेले बेशी’ बोलको गीत सार्वजनिक भएको छ । सन्जय निङलेकुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मोहन फोम्बो लिम्बूको शव्द रहेको छ भने संगीत सन्जय निङलेकुको रहेको छ । घाँस दौरा मेलापात अनि हाट वजारमा धान नाचेको, पिरति गाँसेको भाव झल्काउने पुर्वेली रहन सहनलाई गीत मार्फत प्रस्तुत गरिएको छ । पुर्वेली लोकभाकाको गीत ‘...

‘कल्ले बोलायो’ म्यासुप भर्सनमा

‘कल्ले बोलायो’ म्यासुप भर्सनमा
काठमाडौं - गायक तथा संगीतकार रुद्र जीएमको स्वरमा म्यासुप भर्सनमा ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । यो समाचार तयार पारुञ्जेल एक करोडको हारहारीमा यस अघिको ‘कल्ले बोलायो’ गीत युटयुबमा भ्युज पुगेको छ । जसमा जीएमको आपनै शब्द संगीत रहेको छ भने उक्त गीतको सम्पूर्ण रेकर्डडिङ कार्य शंकारा डीजीटल स्टुडियो बागबजारमा भएको थियो । म्यासुप भर्सनको गीतमा पनि जीएमकै शब्द, संगीत र एरेञ्ज रहेको...

प्रकाश र आभाको ‘मुटु भरीको माया’

प्रकाश र आभाको ‘मुटु भरीको माया’
काठमाडौं - प्रकाश सपुत र आभा थापाको अभिनय रहेको ‘मुटु भरीको माया’ सार्वजनिक भएको छ । शिब हमालको शब्द /संगीत रहेको गीतमा राजु केसी र रिना केसीको स्वर रहेको छ । अर्जून थापाको निर्देशन रहेको भिडियोमा छायांकन शुसिल डाँगीको रहेको छ भने कोरियोग्राफी अमोन रानाको रहेको छ । सम्पादन निराजन केसीले गरेका हुन् । भिडियो… https://www.youtube.com/watch?v=SpITPMh4aWA

मेलिना र नगेनको ‘जति हिडे पनि’

मेलिना र नगेनको ‘जति हिडे पनि’
काठमाडौं - मेलिना राई र नगेन माखिमको स्वरमा रहेको ‘जति हिडे पनि’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतम डि.पी. खनालको शब्द र संगीत बिक्रम राईको रहेको छ भने एरेञ्ज रिकेश गुरुङ र मिक्सिङ किशोर थापाको रहेको छ । नगेन माखिमले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियोमा अमिर लिम्बू र सुजता राइको अभिनय रहेको छ । कोरियोग्राफी मनी कुमा...

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने
कास्की - प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने भएको छ । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउनुहुने भएपछि सोही अवसरमा उहाँलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर...

मिस तामाङ २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न

मिस तामाङ २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न
काठमाडौं - मिस तामाङ २०२१ को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को ट्यालेन्ट राउण्ड काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सम्पन्न भएको हो । काठमाडौं सहित भक्तपुर, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे,नुवाकोट, धार्दिङ, चितवन, सिन्धुली,धरान लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन...

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’
काठमाडौं - सीता राई र इन्द्रजीत राइको अभिनय रहेको ‘त्यो मयुङ डाँडा’ बोलको गीत सार्वजनिक भएको छ ।तयाहाङ र रितिस्मा लिम्बूको स्वर रहेको गीतमा शब्द श्यामु राइको रहेको छ भने संगीत र एरेञ्ज सुमन राइको रहेको छ । इन्द्रजीत राइको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बिनोज तामाङले छायांकन र सम्पादन गरेका हुन् । भिडियो….. https://www.youtube.com/watch?v=RCOUmidYRCg

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ । यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदि...

सुनिता र अशोकको ‘ठमेल बजारमा’ सार्वजनिक

सुनिता र अशोकको ‘ठमेल बजारमा’ सार्वजनिक
काठमाडौं - सुनिता थेगिम र अशोक मुकारुङको स्वरमा रहेको ‘ठमेल बजारमा’ बोलको गीत सार्वजनिक भएको छ । करबीर तामाङको शब्द र पदम राजन मगरको संगीत एरेञ्ज रहेको भिडियोलाई संजीत घिसिङले छायांकन र सम्पादन गरेका छन् । गोबिन्द राईको कन्सेप्ट रहेको भिडियोलाई संदीप भुजेलले कोरियोग्राफी र निर्देशन गरेका हुन् । भिडियोमा सीता राई र रमेश चन्द्र राईको दमदार अभिनय रहेको छ । भिडियो….. https://www.youtu...

फिमेल भर्सनमा ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक

फिमेल भर्सनमा  ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक
काठमाडौं - मेलिना राइको स्वरमा रहेको ‘चिसो - चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ । कञ्चन थलङ, रेखा लिम्बू र नुमिङ शेर्पाको अभिनय रहेको भिडियो कञ्चन थलङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शब्द /संगीत कञ्चन थलङको रहेको छ भने टेकेन्द्र यक्सोको एरेञ्ज र किसोर थापाको मिक्सिङ रहेको छ ...