हमालको नियुक्ति संविधानवादमाथि हमला
प्रधानन्यायाधीशलाई कोटा किन चाहिएको हो ? अहिले मिलेमतोमा भएको भनिएको यो काम लोकतन्त्रकै लागि खतरनाक छ । – अनुपराज शर्मा, पूर्वप्रधानन्यायाधीशसंसद् बाहिरको व्यक्तिलाई मन्त्री बनाउन सकिने व्यवस्था छ तर उहाँलाई नल्याई नहुने कारण के परेको हो देखाउनुपर्यो । – गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर राजनीतिक...