कृष्ण भक्त राई र हेमुस्मृतिको ‘तरेबा ज्यु ए’

कृष्ण भक्त राई र हेमुस्मृतिको ‘तरेबा ज्यु ए’
काठमाडौं - कृष्ण भक्त राई र हेमुस्मृति चोङ्बाङको स्वरमा रहेको पुर्वेली लोक गीत ‘तरेबा ज्यु ए’ गीतको भिडियो सार्वजनिक भएका छन् । एस. पि. निङ्लेकुको शब्दलाई  मनोज साङसोन राईले संगीत र संगीत संयोजन गरेका हुन् । सुरेश राईले रेकर्डिङ अनि राजु कार्कीले मिक्सिङ र मास्टरिङ गरेका हुन् । भिडियोमा जे. पि. नेम्बाङ र हेमुस्मृति चोङ्बाङको अभिनय रहेको छ । साथमा कोरस नृत्य  Teenz Crew Dance Center Dhankuta,...

मञ्जली बस्यालको ‘झिलझिल सितारा’

मञ्जली बस्यालको ‘झिलझिल सितारा’
काठमाडौं - मन्जली बस्याल, विशाल रायमाझी ,सिमा नेपाली,रमेस सुनारको स्वरमा रहेको ‘ झिलझिल सितारा’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो मञ्जली बस्याल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । लाइभदोहोरीमा अब्बल मानिने मञ्जली लोक साङ्गीतिक यात्रामा बिगत आठ वर्ष देखी औपचारिक गायन शुरुवात गरेका हुन् । भिरकोट नगरपालिका स्याङ्जामा जन्मिनुभएकी मन्जली बश्यालको पहिलो गीति एल्बम ःतीज गीति सङ्ग्रह ब...

रचना र बद्रीको ‘बिलौना’

रचना र बद्रीको ‘बिलौना’
काठमाडौं – रचना रिमाल र  बद्री पंगेनीको  स्वरमा रहेको ‘बिलौना’ बोलको गित सार्वजनिक भएको छ । भिडियो रचना रिमाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गितको शब्द नारायण ग्यवालि हुन भने संगित शिव हमालको रहेको छ। राजेश घिमिरेको निर्देशनमा निर्माण भएको भिडियोमा  रचना रिमाल, बद्रि पङ्गेनी, पवित्र अधिकारी र अनुपा बिष्टको अभिनय रहेको छ । भिडियो.... https://www.youtube.c...

रचनाको रिमालको ‘बिलौना’

रचनाको रिमालको ‘बिलौना’
काठमाडौं - रचना रिमालको स्वरमा रहेको ‘बिलौना’ बोलको गित सार्वजनिक भएको छ । भिडियो रचना रिमाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिमालको आफ्नो स्वरमा रहेको उक्त गितको शब्द नारायण ग्यवालि हुन भने संगित शिव हमालको रहेको छ। राजेश घिमिरेको निर्देशनमा निर्माण भएको भिडियोमा  रचना रिमाल, बद्रि पङ्गेनी, पवित्र अधिकारी र अनुपा बिष्टको अभिनय रहेको छ । भिडियो... https://www....

दीपा र सुबासको ‘तिमी मेरो’ सार्वजनिक

दीपा र सुबासको ‘तिमी मेरो’ सार्वजनिक
काठमाडौं – दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रुद्र जीएम को शब्द,संगीत /एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू , रेखा लिम्बू र जैसन पन्धाक लिम्बुको अभिनय रहेको छ । राम केसी र जएदोन ...

खुसीको ‘खुसीका रंगहरू’

खुसीको ‘खुसीका रंगहरू’
काठमाडौं - गायिका खुसी थुलुङ राईको नयाँ गीतीसंग्रह ‘खुसीका रंगहरू’ सार्वजनिक भएका छन् । दरबारमार्ग स्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतीसंग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्वजनिक गरे । गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने ...

चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक

चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक
काठमाडौं - महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको पोस्टरमा एन्जिला र अभिनेता दयाहाङ राई फिचर्ड छन् । एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथा चलचित्रमा रहेको संकेत गर्छ । इलाम, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा एन्जिला स्वयं मुख्य भूमिकामा छन् ...

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..
काठमाडौं - अञ्जू पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ । भिडियो.... https://www.youtube.com/watch?v...

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’
काठमाडौं - शान्ता जीसी र प्रेम सापकोटाको आवाजमा ‘गोप्य कुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जि।सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत ‘न रविले देख्न सक्छ’ र तीज गीत ‘घरबारी लगायत अन्य गीतहरु बजारमा आएर चर्चा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत ‘गो...

‘कता हिड्यौ साईली’ सार्वजनिक

‘कता हिड्यौ साईली’ सार्वजनिक
काठमाडौं - मिना लामा,श्रीदेवी देवकोटा,चन्द्र शर्मा र अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ साईली’ सार्वजनिक भएको छ। बिक्रमबाबु बिश्वकर्माको शब्द रचना र खेम सेन्चुरीको संगीत रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई राम केसीले छायांकन गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । भिडियोमा टिका जैसी,आयुष्मा कार्की,जोहन बम र सरिता दानकुटीको अभिनय रहेको छ । भिडियो.... ...