एमसिसी संसद्मा टेबुल गर्ने तयारी

एमसिसी संसद्मा टेबुल गर्ने तयारी
काठमाडौं - प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्। सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल ने...

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा
काठमाडौं - सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प...

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा
काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई कार्यक्रम तालिकासहित आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन्। पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष...

एमसिसीले सत्ता गठबन्धन संकटमा

एमसिसीले सत्ता गठबन्धन संकटमा
काठमाडौं - अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ। सरकारमा रहेका दलहरूबीच फरकफरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीलाई लेखेको पत्र सार्वजनिक भएपछि गठबन्धन संकटमा परेको हो। एमसिसीबारे पार्टी अध्यक्षको भूमिका दोहोरो भएको र पार्टीमा समेत छ...

एमसिसी संसद्मा लैजाने तयारीः यस्तो छ पारित गर्ने प्रक्रिया

एमसिसी संसद्मा लैजाने तयारीः यस्तो छ पारित गर्ने प्रक्रिया
काठमाडौं - प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ। सो बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल गर्ने सरकारको तयारी छ। त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन्। दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसिसी संसद्मा प्रस्तुत हुनेछ। संसद्मा एमसिसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ। अर्थमन्त्री जनार्दन शर्मालाई यति बेला कोरोना संक्रमण प...

श्रममा समस्या र बेतिथिका चाङः सुधारमा भिन्न देखिएलान् मन्त्री श्रेष्ठ?

श्रममा समस्या र बेतिथिका चाङः सुधारमा भिन्न देखिएलान् मन्त्री श्रेष्ठ?
काठमाडौं - बेतिथि र समस्याका चाङले भरिएका मन्त्रालयमध्ये एउटा हो– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। यही मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्ला दिनमा गरेका केही नीतिगत निर्णयलाई हेरेर उनको चर्चा हुन थालेको छ। मन्त्रालयको कार्याभार सम्हालेको केही समयसम्म अस्तव्यस्त श्रम प्रशासनलाई सुधार गर्न खोज्ने श्रेष्ठ एक्ला भने होइनन्। विगतमा मन्त्रालयको नेतृत्व ...

‘बुस्टर डोज’ को पर्खाइमा ज्येष्ठ नागरिक

‘बुस्टर डोज’ को पर्खाइमा ज्येष्ठ नागरिक
काठमडौं - सरकारले ज्येष्ठ नागरिकलाई कोरानाविरुद्धको बुस्टर डोजमा प्राथमिकता दिने घोषणा गरे पनि धेरैजसोले खोप पाउन सकेका छैनन् । पहुँच र भनसुनका आधारमा एकाधले पाए पनि अधिकांश ज्येष्ठ नागरिक पट्यारलाग्दो पर्खाइमा छन् । २०६८ को जनगणनाअनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिक देशभर करिब ३० लाख छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुस ३० गते स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा खोपको उप...

रातो रगतको कालो व्यापार

रातो रगतको कालो व्यापार
काठमाडौं - कोभिड–१९ का कारण रगत अभाव सिर्जना भएको छ। रक्तदान महादान भनिन्छ। दान भनेको निःशुल्क दिने भन्ने बुझिन्छ।  सोहीअनुरूप दाताले निःशुल्क रगत दान गर्छन्। तर, अस्पतालमा पुगेपछि त्यही रगत बिक्री हुने गर्छ। अस्पतालैपिच्छे फरक–फरक मूल्य तोकिएको देखिन्छ। रगत संकलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीको संस्था केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) ले विभिन्न बहानामा उच्च शुल्क लिने गर...

केशर महलमा व्यापारिक दाउ

केशर महलमा व्यापारिक दाउ
काठमाडौं - वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् ।त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार गरिएको छ । ...

नरसंहारको धम्कीले मन्त्री यादव संकटमा

नरसंहारको धम्कीले मन्त्री यादव संकटमा
जनकपुरधाम - सार्वजनिक मञ्चबाटै ‘नरसंहार’को धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबले मिल्दैन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन्। त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ।  रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने ध...