वैरागी काइँला – जीवनी

वैरागी काइँला – जीवनी
जीवनी वैरागी काइँलाको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा वि‍. सं १९९६ साउन २५ गतेका दिन भएको थियो। उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन्। यसका अतिरिक्त वैरागी काइँला ‘मन्थन साहित्य संस्था’ ‘शताब्दी काठमाडौँ’ जस्ता संस्थाका सल्लाहकार रहेका थिए भने वि. सं. २०४७ मा तत्क...