प्रकाश र मीनालाई ‘दोहोरी च्याम्पियन’को उपाधि

प्रकाश र मीनालाई  ‘दोहोरी च्याम्पियन’को उपाधि
कास्की - नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल हुनुभयो । यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय घोषित हुनुभयो । उहाँहरुले रु १० लाख र रु ५० लाखको बिमा पुस्कार ...

‘पुजाको…’ सार्वजनिक

‘पुजाको…’ सार्वजनिक
काठमाडौं - खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको स्वरमा रहेको ‘पुजाको भन्नु’ बोलको गीत सार्वजनिक भएको छ । उत्त गीतमा खगेन्द्र कुमार लिम्बूको शव्द संगीतमा रहेको छ भने टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको छ । लोकेन साँबा लिम्बूको निर्देशन र छायांकन रहेको भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुब्बा (आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको ...

२० महिनापछि नेपाल-भारत मैत्री बस पुन: सञ्चालन

२० महिनापछि नेपाल-भारत मैत्री बस पुन: सञ्चालन
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस २० महिनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए । त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ । ‘सरकारले तोक...

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्
लण्डन- बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ । उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ । लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सङ्गै बस्ने खो...

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई चप्पलले पिटे

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई चप्पलले पिटे
जनकपुरधाम - सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई  दुर्व्यवहार गरेका छन्। धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई चप्पलले पिटेका हुन्। विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले उनीमाथि शुक्रबार कुटपिट गरेका हुन् । नियमित पठन...

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ
नुवाकोट - नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्...

हस्तकला व्यापार मेला मङ्सिर ३ देखि हुने

हस्तकला व्यापार मेला मङ्सिर ३ देखि हुने
काठमाडौं - हस्तकला व्यापार मेला आगामी मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल हस्तकला महासङ्घले विगतका वर्षजस्तै यस वर्ष पनि १८औँ हस्तकला व्यापार मेला एवं १६औँ हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा गर्न लागेको हो । महासङ्घले बिहीबार पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन मेला आयोजना गर्न लागेको जान...

एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय

एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय
काठमाडौं - नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा एक हजार ५०० पार्टी सङ...

कांग्रेस महाधिवेशनको प्रस्ताव : मंसिर २७ देखि २९ सम्म

कांग्रेस महाधिवेशनको प्रस्ताव : मंसिर २७ देखि २९ सम्म
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्...

शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

शुल्क बृद्धिको  निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको माग
  काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले मिति २०७८/०७/०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकहरुलाई फाईदा पुग्न...