मापसेले निम्त्याएको त्यो दुर्घटना, प्रहरीले झन्डै लुकायो
भरतपुर - भरतपुर महानगरपालिकाको मूल सडकमा शनिबार राति भएको एक दुर्घटना प्रहरीले गोप्य राख्न खोजेको भेटिएको छ। राति करिब ११ बजतिर भएको सडक दुर्घटनामा बा २१ च ७४२ नम्बरको गाडी सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।
तर भरतपुर महानगर १० चौबिसकोठीको व्यस्त चोकमा घटेको यो घटना ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी कन्ट्रोल रुम कतै पनि दर्ता भएको भेटिएन।
अन्नपूर्णले प्रहरी कन्ट्रोलको १००...