पर्सामा आइरन उद्योग स्थापना

पर्सामा आइरन उद्योग स्थापना
वाग्मती - पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ । गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको उद्योगका पदाधिकारीले जनाएका छ...

चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान
गलकोट - कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अष्ट्रेलियन क्याम्प सुनसान भएको अष्ट्रेलियन क्याम्पका पर्यटन व्यवसायी बताउँछ...

शिख माविमा छात्रावास भवन निर्माण

शिख माविमा छात्रावास भवन निर्माण
म्याग्दी - जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा १० कोठे छात्रावास भवन निर्माण गर्न गत २०७७ असार ५ गते उत्तरगङ्गा निर्माण सेवाले ...

नहर भत्किँदा विद्युत् अवरुद्ध

नहर भत्किँदा विद्युत् अवरुद्ध
सिमकोट - हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् । रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन् । क्षतिबाट अवरुद्ध भएको नहर मर्मतका लागि फागुन २२ ...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?
काठमाडौं - केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् । प्रति...

नरैनापुरमा २२ घर जलेर नष्ट

नरैनापुरमा २२ घर जलेर नष्ट
बाँके - बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमबार बिहान ११...

किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ

किशोरी बलात्कार अभियोगमा चौधरी पक्राउ
भक्तपुर - यही फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ । पीडित वर्ष १७ की बालिकालाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई उदयपुर गाईघाटकी किशोरीलाई जबर्जस्ती करणी गरेको पीडित बालिकाले यही २१ गते...

सांसद चौधरी सम्मानित

सांसद चौधरी सम्मानित
काठमाडौं - एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलाइ सिएआइटिी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणमा काम गर्दै आउनुभएकाले उक्त अवार्डबाट सम्मानित ...

सामुदायिक रेडियो प्रसारक सङ्घमा पाँच सङ्गठनको गठबन्धन

सामुदायिक रेडियो प्रसारक सङ्घमा पाँच सङ्गठनको गठबन्धन
काठमाडौं - सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याब) को आशन्न निर्वाचनका लागि पत्रकारितासँग सम्बन्धित विभिन्न पाँच सङ्गठनले चुनावी गठबन्धन गरेका छन् । एको¥याबको मङ्गलबार हुने सातौँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल (साविक प्रेस चौतारी नेपाल), प्रेस मञ्च नेपाल, प्रगतिशील पत्रकार सङ्गठन र मिडिया नेपालले गठबन्धन गरेका हुन् । आज यहाँ भएको भेलामा पाँचै सङ्गठनका अध्...

ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन

ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त, बनाउन पुनः स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न क्याम्पसका २०० विद्यार्थीलाई विभिन्न चोक, आकाशे पुल र जेब्राक्रसिङमा परिचालन गरेको हो । महाशाखाले स्वयंसेवकलाई १० दिनसम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ । काठमाडौँ उपत्यकाको सवारी चाप...