तोकिएको मितिमा निर्वाचन जरुरी छ – राष्ट्रपति भण्डारी

तोकिएको मितिमा निर्वाचन जरुरी छ – राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलिया । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७...

मलाई यस पटकको आन्दोलनमा लाठी खान मन लागेको छ – प्रचण्ड

मलाई यस पटकको आन्दोलनमा  लाठी खान मन लागेको छ – प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड -नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूलाई लाठी खान मन लागेको बताएका छन्। यो पटकको आन्दोलनमा लाठी खान मन भएको उल्लेख गरेका छन्। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा युवाविद्यार्थीलाई आक्रामक बन्न पनि निर्देशन दिएका छन्। युवा र विद्यार्थ...

महासंघको बाग्मती प्रदेश स्तरीय बैठक सपन्न

महासंघको बाग्मती प्रदेश स्तरीय बैठक सपन्न
किरण थापा काठमाडौं - जन सांस्कृतिक महासङ्घ, नेपालको बाग्मती प्रदेश स्तरीय बैठक महासङ्घको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भएको छ। नेकपा केन्द्रीय सदस्य समेत रहनु भएका जन सांस्कृतिक महासङ्घ, नेपालको बाग्मती प्रदेश ईन्चार्ज क. प्रेमनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले देशमा उत्पन्न राजनीतिक घटनाक्रमलाई मध्यनजर गरी बाग्मती प्रदेशमा रहेका सबै जिल्ला र महासङ्घ अन्तर्गतका घटक संगठनहरूलाई थप...

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्...

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ – मन्त्री नेम्वाङ

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ – मन्त्री नेम्वाङ
पाँचथर - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताउनुभएको छ । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उहाँको भनाइ छ । फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उहाँले प...

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता निलम्बन

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता निलम्बन
वासिङ्टन - गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाई दिएको छ । गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् । अमेरिकी ठूला ...

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन – मन्त्री गुरुङ

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन – मन्त्री गुरुङ
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔं भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् । काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत भएको बताए । उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । ...

कांग्रेस निर्वाचनबाट भाग्दैन – नेता रिजाल

कांग्रेस निर्वाचनबाट भाग्दैन – नेता रिजाल
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताउनुभएको छ । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’ जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु...

सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उक्त समारोहमा मन्त्री थापाले भने, “स्वच्...

दलहरुकै कारण कोरोना जोखिम

दलहरुकै कारण कोरोना जोखिम
काठमाडौं - कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्...