सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र ...

‘बी’डिभिजन लिग : सातदोबाटो युथ क्लब विजयी

‘बी’डिभिजन लिग : सातदोबाटो युथ क्लब विजयी
काठमाडौं - सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सादोबाटोले खुमलटार युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गर्नुभयो । यस्तै खुमलटारका लागि सविन केसी र आदिल हमिदले एक एक गोल गर्नुभएको हो । खेलको ११औँ मिनेटमा ...

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त
काठमाडौँ - नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेल...

भलिबलमा भविष्य खोज्दै भण्डारी

भलिबलमा भविष्य खोज्दै भण्डारी
भजनी - भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र हुनुभयो । कम उमेरमा क्षेत्रीय स्तरमा पुग्नुभएका उहाँ सुदूरपश्चिमका कान्छा खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गर्नुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उहाँ अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थाल्नुभएको छ । एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित हुनुभएका उहाँ लाटाभूमुराज युवा क्लबब...

राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा

राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा
काठमडौं - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिगको अन्तिम खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो रुथले एक एक गोल गर्नुभयो । खेलको १७ औं मि...

सन्दीप आइपीएलको छनोटमा असफल

सन्दीप आइपीएलको छनोटमा असफल
काठमाडौं - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो । उहाँलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबा...

टाइगर कप प्रतियोगिता भिड्दै खेलाडी

टाइगर कप प्रतियोगिता भिड्दै खेलाडी
पोखरा - पोखरामा मङ्गलबारदेखि सुरू भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको सेमीफाइनलमा न्यु डायमण्ड र एपीएफका महिला खेलाडी भिड्दै । तस्वीर : राधिका कँडेल : रासस

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा
टोकियो - जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिनु भएको छ ।महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले राजीनामा दिनु भएको हो । जापानका पूर्व प्रधानमन्त्री समेत रहनु भएका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गर्नु भएको थियो । उहाँले बै...

महिलातर्र्फ एपिएफ र न्यू डाइमण्ड तथा पुरुषतर्फ आर्मी विजयी

महिलातर्र्फ एपिएफ र न्यू डाइमण्ड तथा पुरुषतर्फ आर्मी विजयी
कास्की - पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको आज सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र न्यू डाइमण्ड क्लब काठमाडौँ विजयी भएका छन् । यसैगरी पुरुषतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा महिलातर्फ ...

राष्ट्रिय महिला लिगमा आर्मी क्लब र वालिङ नगरपालिका विजयी

राष्ट्रिय महिला लिगमा आर्मी क्लब र वालिङ नगरपालिका विजयी
काठमाडौँ - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि शर्मिला थापा र विमला विकले दुई÷दुई तथा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक÷एक गोल गर्नुभयो । खेलको...