कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा
काठमाडौं, १३ साउन । कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ । गत बैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको हो । गत बर्षबाटै बोर्डले ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो । नियमिततर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १५३ मध्ये सबै भन्दा माथिल्लो जीपए अर्थात् ३।६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा ३ हजार ६७ रहेका छन् । ३.२१ देखि ३.६० जीपीए ल्या...