रासस समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’

रासस समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
कर्णाली - कर्णाली प्रदेश सरकारको चालू आव २०७७र७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले वर्षेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत विनियोजन गर्ने बजेट रकम नौ जिल्लामा गए पनि चालू आवमा जुम्ला भने छुटेको थियो । मन्त्रालयले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गरिरहेका छोर...

स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’

स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
डोटी - जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँ घरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रम...

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गर्नुुभयो । सभामुुख सापकोटाले भन्नुुभयो, ...

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए
टीकापुर - सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । त्यस्तै दोस्रो दिन जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकीमा भएको शिविरमा २२ महिलाले सेवा लिएका छन् । कैलालीको टीकापुरमा गत वर्ष ७१ म...

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
कर्णाली - कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको...

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति
काठमाडौँ - नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफँैले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ । प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनै...

स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण
सप्तरी - स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपालिका–८ द्वारा नौ महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको हो । विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको वडाध्यक्ष राजकुमार साहले बताउनुभयो । महिला स्वास्थ्य स्वयमंस...

दुर्गमका कर्मचारीका दुःख : ‘बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ’

दुर्गमका कर्मचारीका दुःख : ‘बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ’
जाजरकोट - फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ । निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ । चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिकरूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुने गरेको छ । छ महिनाभन्दा बढी सम...

आलेख : विद्यालय नै अभिभावक

आलेख : विद्यालय नै अभिभावक
पाँचथर - फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक पनि प्रायः विद्यालयमै रहन्छन् । साहराविहीन २५ जना विद्यार्थीलाई आवासमा राखेर पढाउँदै आएको यस विद्यालयमा बिहान बेलुकी अरु विद्यार्थीसमेत भेला हुन्छन् । आवासमा नबसेका विद्यार्थीहरुमध्ये दैनिक १० देखि १५ जनाले बिहानको खाना विद्यालयमै खान्छन् । आवासका अधिकांश विद्यार्थी...

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै
डोटी - जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६÷७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती हुने क्रम बढ्दै ग...