स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई जिम्मेवारी, विषयविज्ञहरू कामविहीन

स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई  जिम्मेवारी, विषयविज्ञहरू कामविहीन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अधिकांश महाशाखा र केन्द्र विज्ञता नमिल्ने प्रमुखहरूले हाँकिरहेका छन् । जब कि भएका विषयविज्ञहरूलाई भने महिनौँदेखि फाजिलमा राखिएको छ । यो कर्मचारी समायोजन ऐनविपरीत हो । सात महाशाखामध्ये चारवटामा र पाँच केन्द्रमध्ये दुईवटामा विज्ञताविपरीतका प्रमुख छन् । एउटा केन्द्रमा दरबन्दी मिचेर नियुक्त गरिएका प्रमुख छन् । केही महाशाखा र केन्द्रमा विज्ञताअनुस...

‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा

‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा
काठमाडौं - एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पुर्‍याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुगेका थिए । नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा ९एकीकृत समाजवादी० दल दर्ताका लागि निर...

मन्त्रीमाथि बलात्कार आरोप !

मन्त्रीमाथि बलात्कार आरोप !
सुर्खेत - कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।  ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भन...

अस्पताल छ, उपचार छैन

अस्पताल छ, उपचार छैन
विराटनगर - मोरङको सुन्दररहैँचा नगरपालिका–७ मा बस्ने ३९ वर्षीय उत्तम राईको खुट्टा दुख्यो। उनी पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा पुग्दा चिकित्सकले नसा खुम्चिएको भन्दै थेरापीका लागि सिफारिस गरे। तर, दुई दिनसम्म धाउँदा पनि थेरापी गराउन पाएनन्।  ‘फिजियो थेरापी विभागमा कोही भेटिएनन्,’ राईले भने, ‘दुखाइ सहन नसकेपछि थप उपचारका लागि इटहरी गएँ।’ अस्पतालको अवस्था र लापरबाही देखेर आफूलाई दिक्क ल...

कांग्रेसमा महाधिवेशन सार्ने/नसार्ने मतभेद

कांग्रेसमा महाधिवेशन सार्ने/नसार्ने मतभेद
काठमाडौं : सत्तासीन कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ। सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्।  केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो। तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन। पाँचौं पटक निर्धारित मित...

स्ट्रिङ अप्रेसन ठप्प, अख्तियारलाई काम गर्न गाह्रो

स्ट्रिङ अप्रेसन ठप्प, अख्तियारलाई काम गर्न गाह्रो
बाँके - अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय, नेपालगन्जले २०७७ साउन ८ गते भेरी अस्पताल, नेपालगञ्जमा स्ट्रिङ अप्रेसन गर्‍यो। १६ लाख १ हजार ३ सय ९७ रुपियाँ बरामद गरिएको अप्रेसनमा लेखा अधिकृतसहित १५ जनालाई छानबिनको दायरामा ल्याइयो । २०७७ असार २२ गते इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेका प्रनानि र प्रहरी हवल्दारविरुद्ध १३ हजारको स्ट्रिङ अप्रेसन भयो । २०७७ मंसिर ५ गते मालपोत कार्य...

ओलीको एकलौटीले एमाले एकता झनै टाढा

ओलीको एकलौटीले एमाले एकता झनै टाढा
काठमाडौं - अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढेपछि एमालेमा एकताको सम्भावना झनै कमजोर बन्न पुगेको छ। सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षका लागि पार्टीमा ढोका बन्द भएको संकेत गरेका छन्।   ‘माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्ड (पुष्पकमल दाहाल) सँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवा (शेरबहादुर देउवा) सँग मिलेर आफ्नो सरकार ढालेर...

जो आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै छन्

जो आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै छन्
विराटनगर - मृत्युलाई खण्डन गर्ने प्रमाण के हो ? त्यो जीवन नै हो । यहाँका एक युवक आफू जीवित रहेको दाबी गर्दै सरकारी अड्डा लगातार धाइरहेका छन् तर उनको मृत्यु दर्ता खारेज हुन सकेको छैन । ‘म जिउँदै छु, लौ हेर्नुस् भनेर जतिपटक जिरह गर्दा पनि पार लागेन,’ मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुभाष तामाङले हैरानी सुनाए । आफ्नै ‘मृत्यु दर्ता प्रमाणपत्र’ साथ मोरङ बेलबारीका सुभाष तामाङ । तस्बिर :...

सय युवाबाट साढे २ करोड ठगेर फरार

सय युवाबाट साढे २ करोड ठगेर फरार
काठमाडौं - लगातारको वर्षाले चिसो बढाए पनि काठमाडौंमा जाडो छैन । तर ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाका पवन बस्नेत गत आइतबार बाक्लो ज्याकेट, पन्जा, बाक्लो मोजा र उनीको न्यानो टोपी किन्ने ताकमा थिए । कर्मा तामाङले काठमाडौंको चुच्चेपाटीमा सञ्चालन गरेको युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिको पान दर्ता प्रमाणपत्र चुच्चेपाटीको युरो टेक एन्ड करिअर्स कन्सल्ट्यान्ट प्रालिका प्रमुख कार्यकारी अ...

विमलाको व्यथा : कहिले यता, कहिले उता

विमलाको व्यथा : कहिले यता, कहिले उता
दाङ - उत्तरकुमार ओली पश्चिम दाङका बलियो खम्वा थिए । उपनिवेशमा परेको पश्चिम दाङमा एमालेले उत्तरलाई बलियो खम्बाका रुपमा लिएको थियो ।  कांग्रेसको गढ क्षेत्र मानिने दंगीशरण, बबईमा स्थानीय तहको निर्वाचनमा विजयी हाँसिल गरेपछि उत्तरको राजनीतिक उचाई झनै बढेको थियो । शंकर पोखरेलका विश्वास पात्र मानिने उनी २०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेसका नेता दीपक गिरीसंग पराजित भएका थिए । त्यो पराजितलाई ...