रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलसँगै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले साम्पोडोरियालाई उसैको मैदानमा २–१ गोलले हरायो । युभेन्ट्सको जितमा रोनाल्डोसँगै पाउलो डिबालाले गोल गरे । घरेलु टोली साम्पोडोरियाका जियानलुका कापरारीले एक गोल फर्काएका थिए । १९औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनले एलेक्स सान्द्...

काउटिन्होको ह्याट्रिकमा बायर्नको गोल वर्षा

काउटिन्होको ह्याट्रिकमा बायर्नको गोल वर्षा
फिलिपे काउटिन्होको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता भने ब्रेमेनले लिएको थियो । मिलोट रासिकाले खेलको २४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, ब्राजिलियन खेलाडीले पहिलो हाफको अन्त्यतिर बायर्नका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा काउटिन्ह...

सलाहको दुई गोलमा लिभरपुल विजयी

सलाहको दुई गोलमा लिभरपुल विजयी
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–० गोलले हरायो । घरेलु मैदानमा लिभरपुलाई जिताउन दुवै गोल मोहमद सलाहले गरे । सलाहले ३८औं मिनेटमा साडियो मानेको पासमा पहिलो गोल गरेका थिए । त्यसपछि ९०औं मिनेटमा डिभोक ओरिगीको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सजिलै जिताए । यससँगै लिगमा लिभरपुल १...

महिला रेस्लरको क्रेज बढ्दो (भिडियो सहित)

महिला रेस्लरको क्रेज बढ्दो (भिडियो सहित)
काठमाठौं - विजया- दशमीको अवसरमा नेपाल महिला रेस्लिङ फाउण्डेसनद्धारा आयोजित रेस्लर महिलाहरूको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=v9a4VFYhGNA पछिल्लो समय नेपाली दर्शकलाई रेस्लिङको मजा चखाउन लागिपरेका छन् भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) । रेस्लिङमा लाग्न चाहने नेपाली पुरुषसमेत अत्यन्तै थोरै भएका बेला महिला रेस्लरका रूप...

एभर्टन इएफएल कपको अर्को चरणमा

एभर्टन इएफएल कपको अर्को चरणमा
इङ्लिस टोली एभर्टन इएफएल कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एभर्टनले फ्रेन्च लिग वान क्लब लिन्कन सिटीलाई ४–२ गोलले हरायो । एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरेका थिए । घरेलु टोली लिन्कनका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल गरे । खेलमा सुरुवाती अग्रता लिन्कनले लिएको थियो । खेलको पहिलो मिनेटमै ह्यारी एन्डरसनले गो...

रोनाल्डोलाई स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’

रोनाल्डोलाई स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’
पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनको प्रतिष्ठित ‘मार्सा लिजेन्ड अवार्ड’ प्रदान गरिएको छ । सोमबार राति आयोजित विशेष समारोहबीच रोनाल्डोलाई यस अवार्ड प्रदान गरिएको हो । स्पेनको चर्चित पत्रिका मार्काले उत्कृष्ट खेलाडीलाई यस अवार्डबाट सम्मान गर्ने गर्दछ । इटालियन क्लब युभेन्ट्समा खेलिरहेका रोनाल्डोलाई यसपटक स्पेनमा अवार्ड दिएपछि रियल म्याड्रिडका उनका सर्मथक खुशीले गदगद भएका छन्...

नेपालको टी–२० विश्वकप खेल्ने आशा समाप्त

काठमाडौं- सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएसँगै नेपालको टी–२० विश्वकप खेल्ने आशा समाप्त भएको छ। सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप खेल्ने नेपालको सपनामा पनि धक्का लागेको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । टस जितेर व्याटिङ रोजेको सिंगापुरल...