काठमाडौं – निङवा अर्गानिक पालाम सार्वजनिक भएको छ । कथा नेपालको पुर्बि ताप्लेजुङ नाल्बु गाउका दिल कुमारि साबा साथिहरु सित पुसे मेला भर्न आफ्नो साथ हरु सित पुसेमेला भर्न जादै हुन्छन फेदाप थुम बाट आएका सेसे हाङर उनका साथि हरु पत्र लेखेर धान नाच्न पुसे मेला जादै गरेका थाङबेनहरु सित बाटोमा भेट भै थाङबेनहरु सित पेरेम लाम र किक्लिके पाराले एक आपसमा पालामबाट नै मायाको कुरा गरेर सबै जना पुसे मेला भर्न जान्छन् ।

थाङबेनले मेलामा भेटेर धान नाच्न आउनु भनेर पहिले नै पत्र लेखेका हुन्छन र सोल्टेनिले उनका गाउका सबैलाइ मेला जाउ भनेर लादै हुन्छन र बाटोमा खाजा खादै गरेको ठाउमा पनि सोल्टा समुह त्यस ठाउमा प्रबेस गर्छन र बाटोमामा नै हाम्रो भेट भयो र अब यहा पनि एक छिन धान नाचेर पुसे मेला भर्न जाउ सोल्टेनि भनेर केटा समुहले अनुरोध गर्छ्न र केटि समुह पनि के कम पालाम हामि पनि जस्तो भन्नु हुन्छ ।

हामि फर्काउला भनेर सोल्टा सोल्टेनि हरुको पालाम बाट नै मायाको भाब सुरु हुन्छ उनि हरुको पालाम बाट नै मायाको भाब सकिएना र पुसे मेलामा पुन धान नाच्ने कुरा हुन्छ्न र सेसेहाङ र दिल कुमारिको समुह पुसेमेला सबै जना लाग्छन् ।

यस निङवा अर्गानिक पालाम मा गितकार नेम खापुङ लय सङकलन दिल कुमारि साबा, स्वर दिल कुमारि साबा, जिबन केदेम, मनिसा नाल्बो, सुमन लिम्बु, जोति नाल्बो, सिब कुमार सम्बाहाङफे कल्पना साम्सोहाङ डम्बर कुमारि नाल्बोको आवाज रहेको छ ।

निङवा पालाम को छायाङकन अरुन बरुन न्यौपाने ड्रोन कमल प्रसाइ सम्पादन बिकास दाहाल कथा निर्देसन लोकेन साबा लिम्बुको रहेको छ भने आसेवारो प्रोडक्सनको ब्यानरमा निर्मित बजारमा आएको छ, चाडै निङवा -२ पालाम पनि बजारमा आउने भएको छ ।

भिडियो…

तपाईको प्रतिक्रिया