घरघरमा रोजगारी दिनुपर्छ : वरिष्ठ नेता पौडेल

घरघरमा रोजगारी दिनुपर्छ : वरिष्ठ नेता पौडेल
दमौली - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित ढाक्रे खोलामा निर्माण भएको पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको उल्लेख गर्दै युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर ...

बन्द/हड्तालको विरोध

बन्द/हड्तालको विरोध
काठमाडौं - बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द÷हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ । निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न...

मानव कंकाल फेला

मानव कंकाल फेला
सप्तरी - अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल आज फेला परेको हो ।प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णोद्धार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । मानसिक सन्तुलन ठीक नभएकी रासो...

अध्यक्ष दाहाललाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अध्यक्ष दाहाललाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ । अधिवक्ता...

दुई सय पचास केजी गाँजासहित पक्राउ

दुई सय पचास केजी गाँजासहित पक्राउ
इनरुवा सुनसरी सदरमुकाम इनरुवा–१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजासहित पक्राउ परेका दुई जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । धनकुटाबाट को१च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङगको ...

मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुन्छ – मन्त्री ज्ञवाली

मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुन्छ – मन्त्री ज्ञवाली
काठमाडौं - निर्वाचन आयोगले आगामी प्रतिनिधिसभामा निर्वाचन पर्यवेक्षण व्यवस्थापनलगायतका विषयमा प्रदीपकुमार ज्ञवालीसँग परामर्श गरेको छ । उहाँसँग निर्वाचन पर्यवेक्षण गर्न कूटनीतिक नियोग, अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थालाई अनुरोध गर्ने तथा त्यस्ता नियोग र संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनकोसमेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्नेलगायतका विषयमा छलफल भएको आयोगका प्रवक्ता राजकुुमार श्रे...

वैदेशिक लगानीले किसानलाई मार पर्ने

वैदेशिक लगानीले किसानलाई मार पर्ने
काठमाडौं - नेपाल डेरी एशोसिएशनले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिए किसानमात्र नभई राष्ट्र नै प्रभावित हुने जनाउँदै देशको अर्थतन्त्र भरथेग गर्दैै आएको कृषि क्षेत्रमा वैदेशिक लगानी अनुपयुक्त भएको बताएको छ । एशोसिएशनले आज विज्ञप्ति निकालेर कृषि आधारित उद्योगले बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्ततः ती धराशायी हुने चिन्ता व्यक्त गर्दै कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय ...

एलेक्सी नाभाल्नी जेल सजायको विरोधमा प्रदर्शन

एलेक्सी नाभाल्नी जेल सजायको विरोधमा प्रदर्शन
मस्को - रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ । ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेको छ । अमेरिकाका विद...

सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप

सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप
चितवन - जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्र...

आयुक्त डा. जोशीको राजीनामा

आयुक्त डा. जोशीको राजीनामा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिनुभएको छ । उहाँले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।