तोकिएको मितिमा निर्वाचन जरुरी छ – राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलिया ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७...