प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको छ – सभामुख सापकोटा

प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको छ – सभामुख सापकोटा
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताउनुभएको छ । अन्तरपार्टी महिला सञ्जालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारको काममा प्रतिनिधिसभाले सधँै सहयोग गरेको र कुनै पनि अवरोध नभएको स्पष्ट पार्नुभयो । सभामुख सापकोटाले भन्नुभयो, “सरकारको नीति तथा कार्य होस् वा बजेट पास गर्ने विषयमा प्रतिनिधिसभाले सहयोग गरेको छ । कार्यपालिकालाई पूर्ण रुपमा सहय...

प्रदेश नं २ मा कोरोना विरूद्ध खोप अभियान शुरू हुने

प्रदेश नं २ मा कोरोना विरूद्ध खोप अभियान शुरू हुने
जनकपुरधाम - प्रदेश–२ मा यही माघ १४ गतेदेखि कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य निर्देशक विजय झाका अनुसार प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट सो अभियान शुभारम्भ गरिनेछ । सङ्घीय सरकारबाट प्रदेश–२ मा खोप अभियान सञ्चालनका लागि २३ हजार भाइल प्राप्त भएको जनाइएको छ । माघ १४ गते मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जको नारायणी अस्पताल, आन्तरिक मामिला मन्त्री ज्ञ...

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’

वाइ. एस. के. ग्रुपको ‘रेवन चस्मा’
काठमाडौं - वाई. एस. के. ग्रुपको प्रस्तुतिमा ‘रेबन चस्मा’ सार्वजनिक भएको छ । सशीकला मोक्तानको शब्द संगीत तथा वाइ. एस. के ग्रुपको ‘रेवन चस्मा’ बोलको गीत सार्वजनिक भएको हो । दीर्घ खड्काको निर्देशन रहेको भिडियोलाई ड्रोन तथा क्यामेरा शंकल भुजेलको रहेको छ भने कोरियोग्राफर कृष्ण ब्लोनले गरेका हुन् । नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङक...

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
बागलुङ - बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । पुल य...

उत्तराखण्डको मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी !

उत्तराखण्डको मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी !
भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीय किशोरी मुख्यमन्त्री हुने भएकी छन् । हरिद्वारकी श्रृष्टि गोस्वामी एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी हुन् ।  उनी आइतबार (आज) का लागि मुख्यमन्त्री बन्ने बताइएको छ । गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अध...

मिस तामाङको पहिलो चरणको अडिसन सम्पन्न

मिस तामाङको पहिलो चरणको अडिसन सम्पन्न
काठमाडौं - मिस तामाङ २०२१ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को अडिसन काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सम्पन्न भएको हो । एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामाका अनुसार काठ्माण्डौ , काभ्रे ,सिन्धुली ,रामेछाप ,धार्दिङ ,नुवाकोट , रसुवा , भक्तपुर , दोलखा ,धरान लगायत विभिन्न जिल्लाबाट सहभागि अडिसन अन्तर्गत २० जना भ...

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु
दमौली - सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचनाअनुसार ३५ दिनभित्र सबै कागजातसहित भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक वर्षअघि ऐन पारित गरेको थियो । भूमिहीनलाई घडेरी उपलब्ध गरा...

प्राज्ञ अशोक राईको संगीत तथा संगीत सम्य‍जनमा राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने

प्राज्ञ अशोक राईको संगीत तथा संगीत सम्य‍जनमा राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने
काठमाडौं - मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने भएको छ । दुई वर्षअघि मदन भण्डारीको जन्मोत्सवका अवसरमा आव्हान गरिएको राष्ट्रव्यापी गीत उत्सवमा प्राप्त भएका गीतमध्येबाट छनौट समितिले चयन गरेका उत्कृष्ट १० ओटा गीतहरूलाई समेटेर प्रतिष्ठानले एल्बम निकाल्न लागेको हो । गीतकार श्याम तमोट, सङ्गीतकार शक्ति बल्लभ र गायिका मधु गुरुङ रहेको तीन सदस्यीय छनौट समितिले उत्सवका लागि प्राप्त...

‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक
काठमाडौं – प्रबिन बेड्वाललको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्द / संगीत रहेको गीतलाई कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम, इन्दु जिम...

कोभिडविरुद्धको खोप अभियान माघ १४ देखि

कोभिडविरुद्धको खोप अभियान माघ १४ देखि
काठमाडौं - भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्। भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देख...