पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह
काठमाडौं – हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको १८ औँ वार्षिकोत्सव समारोहका अवसरमा...

खेल क्षेत्रको विकासमा दशवटै स्थानीय तहको सक्रियता

खेल क्षेत्रको विकासमा दशवटै स्थानीय तहको सक्रियता
काठमाडौं - खोटेहाङ गाउँपालिकाका नौमध्ये सात वडामा खेल मैदान निर्माण गरिएको छ । हरेक वडामा एउटा खेलमैदान निर्माण अभियान थालेको गाउँपालिकाले हालसम्म वडा नं १ लिकुवापोखरी, वडा नं २ वाप्लुखा, वडा नं ३ सावाकटहरे, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा खेलमैदान निर्माण गरेको हो । सात वडामा २०७५÷०७६ मा खेलमैदान निर्माणको काम पुरा गरिएको खोटेहाङ गाउँपालि...

पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम

पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम
काठमाडौं - कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग९जाइका०को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा लगानीका हिसाबले देशकै दोस्रो ठूलो सो आयोजना बन्दाबन्दीपछि रोकिएकामा हाल कामले पुनः तीव्रता पाएको हो । कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएको खानेपा...

पोखरा खानेपानी सुधार आयोजनाको काम धमाधम

काठमाडौं - कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग९जाइका०को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा लगानीका हिसाबले देशकै दोस्रो ठूलो सो आयोजना बन्दाबन्दीपछि रोकिएकामा हाल कामले पुनः तीव्रता पाएको हो । कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएको खानेपानी सं...

सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्यो

काठमाडौं - सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गर...

घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार
लहान - आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ः०० भारत...

झारजङ्गलले छोपियो अर्बुद रोग निवारण संस्था

झारजङ्गलले छोपियो अर्बुद रोग निवारण संस्था
झापा - क्यान्सरका बिरामीलाई सहुलियतको सिफारिसलगायतको काम गर्दै आएका झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बन्द अवस्थामा छ । भद्रपुर नगरपालिका–८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवन झारजङ्गलले छोपिएको छ । मूलढोकामा ठूलो ताला लागेको छ । विसं २०५० मा क्यान्सर रोग निवारणका लागि सचेतना जगाउन र बिरामीको उपचारमा सहुलियत प्रदान गर्ने...

मेलम्ची खानेपानी आयाेजनाको ‘हेडबक्स’ निर्माण तीव्र

मेलम्ची खानेपानी आयाेजनाको ‘हेडबक्स’ निर्माण तीव्र
काठमाडौं - मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । अहिले निर्माण धमाधम अघि बढिरहे...

किशोरी मृत फेला, हत्याको आङ्शका

किशोरी मृत फेला, हत्याको आङ्शका
बैतडी - बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिनुभयो । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फ...

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी
बाजुरा - बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बर्षास...